जेनजी आन्दोलनका शहिदहरुको आज अन्त्यष्टि हुदै
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहिदहरुको आज अन्त्यष्टि हुने भएको छ । हाल टिचिङ अस्पतालमा प्रक्रिया पुर्याउनेक्रम जारी रहेको छ भने त्यसपछि आजै शव यात्रा गरी अन्त्येष्टि गरिने…
ट्रम्पको बन्धकलाई ढालको रुपमा प्रयोग नगर्न हमासलाई चेतावनी
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली बन्धकहरूलाई ढालको रूपमा प्रयोग गर्ने हमासको दाबी बारे कडा चेतावनी दिएका छन् । ट्रम्पले हमासले बन्धकलाई ढालको रुपमा प्रयोग गरेमा अहिलेसम्मका सबै शर्तहरु…
सुरुङ्मार्ग नजिकै दुई बस ठोक्किए
काठमाडौँ । नौबिसे-काठमाडौँ सडकखण्ड अन्तर्गत सुरुङ्मार्ग नजिकै दुई बस ठोक्किएका छन् । दुई बसको ठक्करमा कुनै मानवीय क्षति भने भएको छैन । अहिले दुवैतर्फको यातायता अवरुद्ध भएको छ । प्रहरीले…
पार्टी कार्यालयको पुनर्निर्माण शुरु गर्न एमालेको कार्यकर्तालाई अपिल, यस्तो भयो केन्द्रीय कार्यालय
काठमाडौं । नेकपा एमालेले देशैभरका क्षतिग्रस्त भएका पार्टी कार्यालयहरूको पुनर्निर्माण सुरु गर्न कार्यकर्ताहरूलाई अपिल गरेको छ । जेनजीको आन्दोलनका क्रममा क्षतिग्रस्त पार्टी केन्द्रीय कार्यालयको निरीक्षणपछि महासचिव शंकर पोखरेलले सरकारी संयन्त्रसँग…
सुनको मुल्य अहिलेसम्मकै उच्च
काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन तोलाको १९ सयले बढेर तोलाको २ लाख १७ हजार १…
तलब लिए लिनुस् नलिए नलिनुस्, म्यान्डेट अनुसारको काम गर्नुस् !
काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले तीन जनालाई मन्त्री नियुक्त गरेपछि उनीहरुले शपथ लिएर कार्यभार समेत सम्हाली सकेका छन् । अर्थमन्त्रीमा नियुक्त भएका रामेश्वर खनालले कार्यभार सम्हाल्दै आफुले सेवा सुविधा र…
चार्ली कर्क नभएको भए, म उपराष्ट्रपति हुने थिइन- जेडी भान्स
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक मानिने चार्ली कर्कको हालै हत्या गरिएको थियो । कर्कको हत्यापछि अमेरिका तरंगित भएको छ । यसैबीच, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले आफ्ना दिवंगत साथी…
फिल्म ‘बलिदान’ को शीर्ष गीत रिलिज
काठमाडौं । यस बर्षको बहुप्रतिक्षित फिल्म मध्ये एक फिल्म ‘बलिदान’ को शीर्ष गीत रिलिज भएको छ । हर्क साउदको शब्द र संगीत र स्वर सुजन चापागाईंको रहेको गीतमा आमा र छोराको…
भेनेजुएलाको डुङ्गामा अमेरिकाको अर्को आक्रमण, तीन जनाको मृत्यु
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाले अन्तर्राष्ट्रिय पानीमा भेनेजुएलाको कथित लागूऔषध डुङ्गा ध्वस्त पारेको बताएका छन् । ट्रम्पका अनुसार, यो डुङ्गा अमेरिकातर्फ गइरहेको थियो । ट्रम्पले सेनाको आक्रमणमा…
साउन महिनामा रेमिटेन्स २९.९ प्रतिशतले बढ्यो
काठमाडौँ । साउन महिनामा रेमिटेन्स २९.९ प्रतिशतले वृद्धि भएको छ । देशको आर्थिक तथा वित्तीय स्थिति सार्बजनिक गर्दै राष्ट्र बैंकले आर्थिक वर्ष २०८२-८३ को पहिलो महिनामा विप्रेषण आप्रवाह (रेमिटेन्स) २९.९…

















