सडक खुलेको २५ वर्षपछि स्तरोन्नति
बागलुङ । जिल्ला सदरमुकाम बागलुङ बजारदेखि नजिकै रहेको काठेखोला गाउँपालिका-३ धम्जा देउराली जोड्ने सडक स्तरोन्नति गर्न थालिएको छ । पच्चीस वर्षअगाडि ‘ट्रयाक’ खुलेको सडकको यसै वर्ष स्तरोन्नति गर्न थालिएको हो…
अन्नपूर्णआरोहण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिए
म्याग्दी (बेनी)। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङ्मा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा हालसम्मकै धेरै पर्यटकले भ्रमण गरेका छन् । दसैँतिहारको बिदाको समयलाई उपयोग गर्दै उल्लेख्य रूपमा आन्तरिक पर्यटक अन्नपूर्ण हिमाल…
यातायात कार्यालयद्वारा ३ महिनामा २२ करोड ८१ लाख राजस्व संकलन
बागमती । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा रु २२ करोड ८१ लाखभन्दा बढी राजस्व संकलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण…
भ्रष्टाचारीलाई कारबाही हुनुपर्छ भन्नेमा एमाले दृढ छ : ईश्वर पोखरेल
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भ्रष्टाचार र आर्थिक अनियमिततामा संलग्न जोकोहीलाई कानुन र विधिसम्मत ढंगले कारबाही हुनुपर्ने बताएका छन् । एमाले ३१ नम्बर वडा कमिटीले आइतबार काठमाडौँमा…
विश्व बैंकले रोजगारी सृजनामा सघाउने
वासिङ्टन, डिसी । विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने सिलसिलामा यहाँ रहेका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बुधबार उक्त बैंकका (दक्षिण एसिया मामिला) हेर्ने उपाध्यक्ष मार्टिन…
बाँके राष्ट्रिय निकुञ्जमा सूचना केन्द्र स्थापना गरिँदै
नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जले आगन्तुक सूचना केन्द्र स्थापना गर्ने भएको छ । निकुञ्जको अवलोकन गर्न आउने पर्यटकलाई सहज बनाउने उद्देश्यले कोहलपुरमा सो सूचना केन्द्र स्थापना गर्न लागिएको बाँके राष्ट्रिय…
बाँँस र बेतका सामाग्री बनाउँदै
छठ पर्वलाई लक्षित गर्दै बिक्री गर्न बाँँस र बेतबाट विभिन्न सामाग्री बनाउँदै महाेत्तरी जिल्लाकाे जलेश्वर नगरपालिका -१ का डाेम समुदाय । तस्बिर : रासस
शववाहन नहुँदा
खोटेहाङ गाउँपालिका–४ बडकादियालेका गङ्गामाया विश्वकर्माको शव रु ४५ हजारमा ट्याक्टर भाडामा लिएर जिल्ला अस्पताल ल्याएर परीक्षणपछि फर्काउने तयारी गर्दै आफन्त । जिल्लामा शव वाहन नहुँदा समस्या भोग्नुपरेको छ । तस्बिर…
नागढुंगा सुरुङको भौतिक प्रगति नाघ्यो ८० प्रतिशत
काठमाडौँ । निर्माणाधीन नागढुंगा सुरुङ आयोजनाको भौतिक प्रगति ८० प्रतिशत नाघेको छ । आयोजनाले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार भौतिक प्रगति ८०.५० प्रतिशत पुगेको छ । आयोजनाको वित्तीय प्रगति ७४.७०…
पर्वत र म्याग्दी जोड्ने माझफाँट-लेकफाँट सडक धमाधम कालोपत्र हुँदै
म्याग्दी । बेनीदेखि पर्वतको जलजला गाउँपालिकाको माझफाँट-लेकफाँट हुँदै अन्नपूर्ण गाउँपालिका-८ नागी-राम्चेसम्म पुग्ने सडक धमाधम कालोपत्र भइरहेको छ । संघीय सरकारको ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’ आयोजनाअन्तर्गत पर्वतको जलजला गाउँपालिकाको…

















