कालीगण्डकी करिडोरस्म्याग्दीको दाना खण्डमा धमाधम कालोपत्र हुँदै
म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी-जोमसोम-कोरला सडक योजनाअन्तर्गत अन्नपूर्ण गाउँपालिका-३ को दाना खण्डमा कालोपत्र गर्न थालिएको छ । एघार मिटर फराकिलो सडकमा टेवा पर्खाल, पानीको निकासका निम्ति नाली निर्माण,…
गौतमबुद्ध विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान
काठमाडौँ । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान हुन थालेको छ । सोही क्रममा आज तीन वटा अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्दैछन् । निर्माण सम्पन्न…
माथिल्लो मुस्ताङमा स्वास्थ्य शिविर सञ्चालन
काठमाडौँ । अरनिको समाज नेपाल, ल्होघर दामोदर कुण्ड गाउँपालिका र तिब्बत स्वशासित क्षेत्र विदेश राष्ट्रहरूसँग जनमैत्री संघको संयोजनमा माथिल्लो मुस्ताङमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । गाउँपालिकाको…
गौतमबुद्ध विमानस्थलबाट तीन अन्तर्राष्ट्रिय उडान
काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार तीन वटा कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्दैछन् । शनिबार बिहानदेखि रातिसम्म यी उडान हुने गरी समय तोकिएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार…
कुख्यात अपराधी पक्राउ
विसं २०६९ कात्तिक २३ गते झुम्का कारागारबाट सुरूङ्ग खनी फरार भएको कुख्यात अपराधीलाई सुनसरी कोसी गाउँपालिका–८ स्थित पथरचट्टानबाट पक्राउ गरेर शुक्रबार सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय सुनसरी । तस्बिरः /रासस
भकारीको व्यापार
मोरङको बेलबारी नगरपालिका लालभित्तिस्थित शुक्रबारे बजारमा बाँसको चोयाबाट निर्मित बाँसको भकारी, नाङलो तथा डालो बिक्रीका लागि ग्राहकको प्रतिक्षामा बसेका स्थानीय व्यापारी दलबहादुर थाम्देन । विशेष गरी धान राख्नको लागि प्रयोग…
पोखरामा डेढ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय उडान
काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा डेढ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय उडान भएको छ । ६ असार २०८० मा पहिलो पटक चार्टर्ड उडान गरेको सिचुवान एयरलाइन्सले बिहीबार दोस्रो उडान गरेको छ ।…
पृथ्वीराजमार्गको ६३ किमी कालोपत्र सम्पन्न
तनहुँ । मुग्लिन-पोखरा सडक अन्तर्गत पूर्वी खण्डमा दुई लेनको ६३ किलोमिटर सडक कालोपत्र गरिएको छ । आयोजनाको पूर्वी खण्डका अनुसार २९ किमी चार लेन र पाँच किमी दुई लेनको सडकमा…
प्लास्टिक निरुत्साहित गर्न बायोप्लान्ट उद्योग सञ्चालन
भजनी (कैलाली) । प्लास्टिक निरुत्साहित गर्ने उद्देश्यले कैलालीको भजनी नगरपालिका–१ मा दुई जना युवाले मष्टा बायोप्लान्ट उद्योग सञ्चालनमा ल्याएका छन् । बजारमा प्रयोग हुने प्लास्टिकको विकल्पमा वातावरणयुक्त झोला उत्पादन गर्न…
‘चिल्ड्रेन पार्क’ आन्तरिक पर्यटकको रोजाइमा
तनहुँ । तनहुँको भानु नगरपालिका-१३ सम्जुरस्थित ‘चिल्ड्रेन पार्क’ आन्तरिक पर्यटकको रोजाइमा परेको छ । स्थानीय चण्डीमाइ युवा क्लवको सक्रियतामा गत वर्ष निर्माण गरिएको पार्क आन्तरिक पर्यटकको रोजाइमा परेको हो ।…

















