नेपाली कम्युनिष्ट पार्टी पहिलो बन्ने प्रबल सम्भावना छ- प्रचण्ड
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सिंहदरबारमा आयोजित राष्ट्रिय सभा संसदीय दलको बैठकलाई सम्बोधन गरेका छन् । बैठकमा सम्बोधन गर्दै संयोजक प्रचण्डले आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी पहिलो…
पर्सा मदिरा व्यवसायी संघको वार्षिक साधारण सभा वीरगञ्जमा सम्पन्न-
दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, १० माघ । पर्सा मदिरा व्यवसायी संघको प्रथम वार्षिक साधारण सभा सञ्चालक समितिको निर्णयअनुसार आज वीरगञ्ज को आदर्शनगर स्थित होटेल पुजनमा सम्पन्न भएको छ ।…
भरूवा बन्दुक सहित एक जना मानिस पक्राउ-
दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, १० माघ । अस्थायी प्रहरी पोष्ट, मनवाले बिहीबार राति करिब ०९:४७ बजेको समयमा पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नं. ०१ स्थित रहेको कोईलाभार गाउँ बाट…
बालेनले गरे पाथीभरा देवीको दर्शन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरा देवीको दर्शन गरेका छन् । चुनावी अभियानका बीच बालेनले शुक्रबार बिहानै पाथीभरा मन्दिर पुगेर पुजा गरेका छन् ।…
इन्द्रसरोवरको सिमखोला पुल नजिक दुर्घटना, एक जनाको मृत्यु
हेटौडा । कुलेखानी-काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ सिमखोला पुल नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार सर्लाहीबाट काठमाडौंतर्फ गइरहेको मधेस प्रदेश ०३–००१…
मिडियाले मेरी श्रीमतीको जीवन नर्क बनायो- राजकुमार ह्यारी
काठमाडौँ । बेलायतका राजकुमार ह्यारी लन्डनको उच्च अदालतमा आफ्नो बयानको क्रममा भावुक भएका छन् । मिडिया रिपोर्टका अनुसार उनले बेलायती मिडियाले आफ्नी श्रीमती मेघन मार्कलको जीवनलाई नर्क बनाएको बताएका छन्…
ट्रम्पले शेयर गरे ग्रीनल्याण्डमा अमेरिकी झण्डा फहराउँदै गरेको तस्बीर
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा ग्रीनल्याण्डमा अमेरिकी झण्डा फहराउँदै गरेको तस्बीर शेयर गरेका छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियो र उपराष्ट्रपति जेडी भान्स पनि तस्वीरमा देखिन्छन्…
ग्रीनल्याण्डमा सैन्य ऐक्यवद्धता बन्यो मजाक: बेलायतबाट एक र सात देशबाट ४० सैनिक तैनाथ !
काठमाडौँ । ग्रीनल्याण्डमाथि अमेरिकी कब्जाको खतराका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध युरोपको ‘सैन्य ऐक्यबद्धता’ अब मजाक बनेको छ । ग्रीनल्याण्डको सुरक्षाको नाममा बेलायतले केवल १ सैनिक पठाएको छ भने सात…
उज्यालो नेपाल पार्टी द्वारा पर्सा निर्वाचन क्षेत्र नं. २ बाट युवा उम्मेदवार प्रजापति लाई टिकट प्रदान-
दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०६ माघ । उज्यालो नेपाल पार्टीले पर्सा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका लागि युवा उम्मेदवार सीए कृष्ण मुरारी प्रजापतिलाई औपचारिक रूपमा टिकट…
सार्क पत्रकार मञ्चका अध्यक्ष लामा दोस्रो विश्व व्यापी बौद्ध शिखर सम्मेलनमा भाग लिन नयाँ दिल्ली जाने-
दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०५ माघ । नयाँ दिल्ली मा यही जनवरी २४-२५ मा दोस्रो विश्वव्यापी बौद्ध शिखर सम्मेलन (GBS) आयोजना हुदैछ, अन्तर्राष्ट्रिय बौद्ध महासंघ (IBC) ले केन्द्रीय संस्कृति…

















