विज्ञापन प्रकाशितमा भ्रष्टाचार, पत्रिकाका प्रधानसम्पादकसहित तीन जनाविरुद्ध मुद्धा दायर
ठेक्काको सूचना प्रकाशन गर्दा अनियमितता गरेको आरोपमा पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफा, जन प्रतिबिम्ब दैनिकका प्रकाशक तथा प्रधानसम्पादक संजय कुमार साहसमेत ३ जनाविरुद्ध भ्रष्टाचार गरेको…
यस्तो छ आजको मौसम पूर्वानुमान
जल तथा मौसम विज्ञान विभागले देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ भने हाल तराईका धेरै स्थानहरूमा हुस्सु्-कुहिरो लागेको जानकारी दिएको छ । देशका तराई भू-भागमा हुस्सु-कुहिरोको प्रभावले दैनिक जनजीवन,…
पुटिनको धम्कीपछि रूसको प्रमुख युक्रेनी क्षेत्रमा आक्रमण तीव्र
काठमाडौँ । रूसले दक्षिणी युक्रेनी क्षेत्र ओडेसामा आफ्नो आक्रमण तीव्र पारेको छ । यी आक्रमणहरूले व्यापक रूपमा विद्युत आपूर्ति बन्द भएको छ र यस क्षेत्रको समुद्री पूर्वाधारमा खतरा बढेको छ…
तीन दाजुभाइको १४० दिनको समुद्री यात्रा, बनाए यस्तो कीर्तिमान
काठमाडौँ । स्कटल्याण्डको राजधानी एडिनबर्गका तीन दाजुभाइले बिनारोक र कुनै बाह्य सहयोग बिना प्रशान्त महासागर पार गरेर नयाँ कीर्तिमान बनाएका छन् । योसँगै उनीहरु प्रशान्त महासागर पार गर्ने पहिलो टोली…
जलवायु परिवर्तनको बीचमा समुन्द्रको गहिराइमा पत्ता लाग्यो २०० नयाँ प्रजाति
जलवायु परिवर्तनको बीचमा, वैज्ञानिकहरूले समुन्द्रको गहिराइबाट जैविक विविधताको नयाँ तस्वीर पत्ता लगाएका छन् । वैज्ञानिकहरूले गुआमबाट समुद्र सतहभन्दा १३० देखि ४९० फिट मुनि रहेका लगभग २००० समुद्री जीवहरूको अध्ययन गरेका…
जाडो बढेपछि वीरगंजका विद्यालयमा बिदा
पर्सा । वीरगंज महानगरपालिकाले जाडो बढेपछि पुस ७ गतेदेखि ९ गतेसम्म विद्यालयहरूमा पठनपाठन स्थगित गरेको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाले बढ्दो प्रतिकूल मौसमको कारणबाट बालबालिकाहरूको स्वास्थ्यमा असर पर्ने भएकोले…
एस. पी. पाठक द्वारा एकल महिलालाई पचास हजारको चेक हस्तान्तरण-
दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ पौष । जिल्ला स्तरीय लैङ्गिक हिसां संञ्जाल समिति, पर्सा को कोष बाट एक जना एकल महिलालाई पचास हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ ।…
ईलाका प्रहरी कार्यालय, पटेर्वा सुगौली द्वारा गाँजा को बिरुवा नष्ट-
दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ पौष । ईलाका प्रहरी कार्यालय, पटेर्वा सुगौली तथा मातहत समेत बाट खटिएको प्रहरी टोलीले सोमबार करिब ३ कठ्ठा ५ धुर जग्गामा लगाईएको अबैध गाँजा…
ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवामा विस्तार गर्दै वीरगंज महानगरपालिका, लालपर्सामा पनि बर्थिङ सेन्टर सञ्चालन-
दीपेन्द्र प्रजापति/कालो झोला । वीरगंज, ०६ पौष । वीरगंज महानगरपालिकाले वडा नम्बर ३० लालपर्सा स्थित स्वास्थ्य चौकीमा गर्भवती महिलाका लागि २४ सै घण्टा सेवा उपलब्ध हुने गरी बर्थिङ सेन्टर सञ्चालनमा…
पर्सा प्रहरीको ठूलो सफलता, ट्रक भित्र २ सय ४० के. जी. चरेश पक्राउ-
दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०६ पौष । जिल्ला प्रहरी कार्यालय, पर्सा तथा वडा प्रहरी कार्यालय, श्रीपुर ले विशेष सूचनाको आधारमा शनिवार राति करिब ०७:३० बजेको समयमा बीरगंज महानगरपालिका वडा…

















