बझाङमा भूकम्पको धक्का महसुस
बझाङमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बझाङको माउन्ट साइपाल आसपास केन्द्रविन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प आएको जानकारी दिएको छ । भूकम्प आइतबार…
ओलीले नेपाली कम्युनिष्ठमाथि अपराध गरे- भीम रावल
पोखरा । नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलले केपी शर्मा ओलीप्रति इंगित गर्दै नेपाली कम्युनिष्टहरुमाथि अपराध गरेको आरोप लगाएका छन । नेपाली कम्युनिष्ट पार्टीको पोखरामा एकता सन्देश सभालाई सम्बोधन गर्दै…
पर्सा प्रहरी द्वारा श्रोत नखुलेको लाखौं रुपैंया सहित एक भारतीय नागरिक पक्राउ-
दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, १२ मंसिर । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा शुक्रबार बिहान करिब ०९:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १६, रजतजयन्ती चौक बाट…
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित-
दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, ११ मंसिर । वीरगञ्जमा रहेको नेशनल मेडिकल कलेज आर्थिक वर्ष २०८१/०८२ मा मधेस प्रदेश मै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरे बापत सम्मानित भएको छ ।…
ईनरुवाबाट १५३ केजी गाँजासहित नियन्त्रणमा
सुनसरी । सुनसरीको ईनरुवा नगरपालिका–७ स्थित चाँदवेलाबाट सशस्त्र प्रहरीले १५३ केजी गाँजासहित सोही ठाउँ बस्ने २० वर्षिय आदित्य चौधरीलाई नियन्त्रणमा लिएको छ । चाँदवेलाबाट दक्षिर्णतर्फ जाँदै गरेको बा १५ च…
मधेश प्रदेशका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटको सुनुवाई जारी
काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्तिविरुद्ध दायर भएको रिटमा सुनुवाइ जारी रहेको छ । न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको इजलासमा सुनुवाइ भइरहेको छ । यसअघि सर्वोच्च…
अनूप विक्रम शाहीको सलमानसँग फिल्म ‘ब्याटल अफ गलवान’ को शुटिंग सकियो
काठमाडौँ । अभिनेता अनूप विक्रम शाहीको बलिवुड डेभ्यु फिल्म ‘ब्याटल अफ गलवान’ को शुटिंग सकिएको छ । बलिवुड सुपरस्टार सलमान खानको फिल्ममा डेभ्यु गर्न लागेका शाहीले सलमान खानसँगको तस्बीर सार्बजनिक…
हाम्रो संविधानले संसदीय शासन प्रणालीलाई स्थापित गर्दछ र नागरिकहरूलाई मौलिक अधिकार प्रदान गर्दछ-शशि भूषण
दीपेन्द्र प्रजापति/कालो झोला । हाजिपुर, १० मंसिर । हाजीपुर शहरको ट्यागोर किड्स एण्ड हाई स्कूलमा आज भारतीय संविधान दिवस मनाइयो । कार्यक्रमको शुरुवात देश तथा विश्वमा मानव अधिकार पत्रकारिताका लागि…
१३ नम्बर गण, पर्सा द्बारा भारी मात्रामा प्रतिबन्धित लागु औषध गाँजा बरामद-
दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०९ मंसिर । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय, पर्साले सीमावर्ती ईलाकामा हुने चोरी तस्करी तथा लागुऔषध ओसार-पसारमा कडा निगरानी राख्दै Intelligence Led…
सशस्त्र प्रहरी बल पर्सा द्वारा लागु औषध गाँजा सहित दुई वटा मोटरसाइकल बरामद-
दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०८ मंसिर । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, सुवर्णपुर आज दिउँसो करिब ०४:०० बजेको समयमा पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा नं. ०४,…


















