किन बदनाम छ मादुरोलाई राखिएको हिरासत केन्द्र ?

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले आफ्नो नियन्त्रणमा लिएर भेनेजुएलाको विलासी जीवनबाट न्यूयोर्क शहरको मेट्रोपोलिटन डिटेन्सन सेन्टरमा राखेको छ । यो सेन्टरको विगतमा निकै बदनाम र कम सुबिधा भएको हिरासत केन्द्रको रुपमा…

के हो अमेरिका भेनेजुएलाको विवाद ?

अमेरिकाले शनिबार दक्षिण अमेरिकाको भेनेजुएलामा आक्रमण गरेको छ । आक्रमणपछि राजधानी काराकसमा कैयौं विस्फोट भएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाको पुष्टि गर्दै अमेरिकी आक्रमणको क्रममा भेनेजुएलाका राष्ट्रपति निकोलस…

मादुरो र उनकी श्रीमतीलाई न्यूयोर्क पुर्याइयो

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई न्यूयोर्क पुर्याइएको छ । अमेरिकी मिडियाहरुले मादुरो र उनकी श्रीमतीलाई न्यूयोर्कको मानहटनमा ल्याएको उल्लेख गरेका छन् । मादुरोले अब अमेरिकामा कानुनी कारबाही…

अमेरिकाले तेस्रो पटक पक्राउ गर्यो अर्को देशको राष्ट्र प्रमुख

अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई आफ्नो नियन्त्रणमा लिएपछि कुनै पनि राष्ट्र प्रमुखलाई आफ्नो नियन्त्रणमा लिएको यो तेस्रो पटक हो । अमेरिकाले कुनै देशको राष्ट्रपति वा तानाशाहलाई पक्राउ गर्न सैन्य कारबाही…

जेलेन्स्कीले गुप्तचर प्रमुख बुडानोभलाई बनाए नयाँ चिफ अफ स्टाफ

काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले देशका गुप्तचर प्रमुख किरिलो बुडानोभलाई आफ्नो नयाँ चिफ अफ स्टाफको रूपमा घोषणा गरेका छन् । भ्रष्टाचारको आरोप लागेपछि जेलेन्स्कीका पूर्व शीर्ष सहयोगी एन्ड्री येर्माकलाई…

२०२५ मा ४ लाख २० हजार रूसी सैनिकलाई मारेको वा घाइते बनाएको युक्रेनको दाबी

काठमाडौँ । युक्रेनले २०२५ मा ४ लाख २० हजार रूसी सैनिकहरूलाई मारेको वा घाइते बनाएको दाबी गरेको छ । युक्रेनी जनरल स्टाफका अनुसार, रूसले युक्रेनको केवल ०.८ प्रतिशत भूभाग ओगटेको…

काठमाडौँ । जापानमा, प्रधानमन्त्री साने ताकाइचीले संसदमा महिलाहरूका लागि थप शौचालय निर्माणको माग गरेकी छन् । उनीसहित ६० महिला सांसदहरूले यस विषयमा निवेदन पनि पेश गरेका छन् । निवेदनमा संसदमा…

ट्रम्प आफुविरुद्ध आक्रामक बनेपछि भेनेजुएलाले अमेरिकी नागरिक पक्राउ गर्दै

काठमाडौँ । अमेरिका र भेनेजुएलाबीचको तनाव अझ बढेको छ । ट्रम्प प्रशासनले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको सरकारविरुद्ध सैन्य कारबाही तीव्र पारेको छ भने यसको प्रतिक्रियामा, भेनेजुएलाले पनि ठूलो मात्रामा अमेरिकी…

इरानको प्रदर्शनमा ७ जनाको मृत्यु, कैयौं पक्राउ

काठमाडौँ । इरानमा सुरक्षा बल र प्रदर्शनकारीहरू बीचको झडपमा कम्तिमा ७ जनाको ज्यान गएको छ । जसले गर्दा नयाँ विरोध प्रदर्शनहरू भएका छन् । प्रदर्शनहरू पहिले राजधानी तेहरानबाट सुरु भएका…

कुनै पनि परिस्थितिमा आत्मसमर्पण गर्दिन- जेलेन्स्की

2026-1-1 6:10 pm / 2082-09-17 6:10 pm युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले कुनै पनि परिस्थितिमा कमजोर वा अस्थायी शान्ति सम्झौता स्वीकार नगर्ने बताएका छन् । नयाँ बर्षको शुभकामना सन्देश दिदै जेलेन्स्कीले…