उत्तरी मालीमा डुङ्गा पल्टिदा ३८ जनाको मृत्यु
उत्तरी मालीको टिम्बक्टु क्षेत्रमा नाइजर नदीमा फेरी डुङ्गा पल्टिएको भयानक दुर्घटना भएको छ । दुर्घटनामा दर्जनौंको मृत्यु भएको बताइएको छ । यद्यपि अधिकारीहरूले अहिलेसम्म आधिकारिक मृत्युको संख्या जारी गरेका छैनन्,…
चीनको सिचुआनका भूमिगत चर्चका नेता यिङकियाङसहित आठ जना हिरासतमा
चीनको सिचुआन प्रान्तमा रहेको भूमिगत चर्चका नेता ली यिङकियाङ सहित आठ जनालाई हिरासतमा लिइएको छ । लीलाई उनकी श्रीमती र पादरी दाई झिचाओसँगै पनि पक्राउ गरिएको थियो । औपचारिक आरोपहरू…
इरानको प्रदर्शनमा ४९० प्रदर्शनकारी र ४८ जना सुरक्षाकर्मी मारिएको दाबि
इरानमा सरकार विरोधी प्रदर्शनमा ५३८ जनाको मृत्यु भएको छ । जसमा ४९० प्रदर्शनकारी र ४८ जना सुरक्षाकर्मी रहेका छन् । त्यस्तै अहिलेसम्म १० हजार ६०० भन्दा बढी प्रदर्शनकारीलाई हिरासतमा लिइएको छ…
आफ्ना नागरिकलाई तुरुन्त भेनेजुएला छोड्न अमेरिकाको आग्रह
अमेरिकाले आफ्ना नागरिकहरूलाई तुरुन्तै भेनेजुएला छोड्न आग्रह गरेको छ । अमेरिकी विदेश विभागका अनुसार, भेनेजुएलामा सशस्त्र मिलिशियाहरूले नाकाबन्दी लगाएको रिपोर्ट आएको छ । अमेरिकी विदेश विभागले भेनेजुएलाका मिलिशियाहरूले अमेरिकीहरू र…
राष्ट्र संघसँग सम्बद्ध ६० भन्दा बढी संस्थाबाट अमेरिका फिर्ता हुने ट्रम्प निर्णय
राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र संघसँग सम्बद्ध ६० भन्दा बढी अन्तर्राष्ट्रिय संस्थाहरूबाट अमेरिकालाई फिर्ता लिने निर्णय गरेका छन् । ट्रम्पले अमेरिकी हित विपरीत अन्तर्राष्ट्रिय संस्थाहरू, सन्धिहरू र सम्झौताहरूबाट फिर्ता लिने…
अमेरिकाको मिनियापोलिसमा अध्यागमन अधिकारीबाट महिलाको गोली हानी हत्या
अमेरिकाको मिनियापोलिसमा अध्यागमन अधिकारीले एक महिलालाई गोली हानी हत्या गरेका छन् । गृह सुरक्षा विभागले घटना महिलाले गाडीले अध्यागमन अधिकारीलाई कुल्चने प्रयास गर्दा भएको बताएको छ । तर सामाजिक सञ्जालमा…
अमेरिकाले जफत गर्यो रुसी झण्डा लगाएका भेनेजुएलाका दुई तेल ट्याङ्कर
अमेरिकाले भेनेजुएलाका दुई तेल ट्याङ्कर जफत गरेको बताएको छ । एउटा ट्याङ्कर (कथित रूपमा तेल नबोकेको ) उत्तरी एट्लान्टिक सागर (आइसल्याण्ड र बेलायतको बीचमा) मा कब्जा गरिएको थियो । अमेरिकी तटरक्षक…
कोलम्बियाली राष्ट्रपति पेट्रोको ट्रम्पलाई चेतावनी- अमेरिकाको प्रतीक्षामा छु
भेनेजुएलामा अमेरिकी सैन्य कारबाहीपछि वासिङ्टन र ल्याटिन अमेरिकाबीचको सम्बन्ध झन् झन् तनावपूर्ण बन्दै गएको छ । कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोले खुलेआम अमेरिकाको आलोचना गरेका छन् । पेट्रोले अमेरिकी राष्ट्रपति डोनाल्ड…
भेनेजुएलाबाट ३० देखि ५० मिलियन ब्यारेल उच्च गुणस्तरको तेल ल्याउने ट्रम्पको घोषणा
राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा अमेरिकी सैन्य कारबाहीलाई लागूऔषध-आतंकवाद विरुद्धको अभियानको रूपमा वर्णन गरेपनि अन्तत: उनले भेनेजुएलाको तेलक लागि गरेको खुल्दै गएको छ । ट्रम्पका हालैका अभिव्यक्तिहरूले भेनेजुएलाविरुद्ध अमेरिकी कारबाहीको मुख्य…
अमेरिकाका लागि ग्रिनल्याण्ड किन महत्त्वपूर्ण छ ?
भेनेजुएलाविरुद्धको सैन्य कारबाहीपछि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अमेरिकादेखि क्यारिबियनसम्मका देशहरूलाई खुलेआम धम्की दिएका छन् । यसैबीच, ट्रम्पले अमेरिकालाई राष्ट्रिय सुरक्षाको लागि ग्रीनल्याण्ड चाहिने बताएर अबको उनको निशाना ग्रीनल्याण्ड भएको…

















