ललित मोदीले आफु र विजय माल्यालाई भने- भारतका ‘दुई ठूला भगोडा’
भारतमा आर्थिक अपराधी घोषित विजय माल्या र ललित मोदी बेलायतमा एक साथ देखिएका छन् । दुवै एउटा भिडियोमा एक साथ देखिएका छन् र यो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।…
मस्कोमा आजपनि विष्फोट, दुई प्रहरीसहित तीन जनाको मृत्यु
रुसको राजधानी मस्कोमा आज अर्को विष्फोट भएको छ । बुधबार भएको विष्फोटमा दुई प्रहरी अधिकारीसहित तीन जनाको मृत्यु भएको रुसी अधिकारीहरुले जानकारी दिएको बिबिसीले उल्लेख गरेको छ । रुसको अनुसन्धान…
ट्रम्पले दोस्रो कार्यकालमा उठाए २ अर्ब डलर चन्दा
अमेरिकाको राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल पछि, उनको टोलीले उल्लेखनीय चन्दा उठाएको छ । न्यूयोर्क टाइम्सको अनुसन्धानले ट्रम्प र उनका नजिकका सहयोगीहरूले चुनाव पछि विभिन्न कोष र पहलहरूको लागि…
लिबियाका सेना प्रमुखको टर्कीमा हवाई दुर्घटनामा मृत्यु
लिबियाका सेना प्रमुखको टर्कीमा भएको हवाई दुर्घटनामा मृत्यु भएको छ । मंगलबार साँझ टर्कीको राजधानी अंकाराबाट उडेको फाल्कन ५० विमानमा जनरल मोहम्मद अली अहमद अल-हद्दाद र अन्य चार जना सवार…
इन्टरनेटमा बालबालिकालाई सुरक्षित राख्न अस्ट्रेलियाले चाल्यो अर्को ठूलो कदम
अष्ट्रेलियाले इन्टरनेटमा बालबालिकालाई सुरक्षित राख्न अर्को ठूलो कदम चालेको छ । डिसेम्बर २७ देखि लागू हुने नयाँ अनलाइन सुरक्षा संहिता अन्तर्गत, खोज इन्जिनहरूले अब केही अवस्थामा अश्लील र हिंसात्मक तस्बिरहरूलाई…
पुटिनको धम्कीपछि रूसको प्रमुख युक्रेनी क्षेत्रमा आक्रमण तीव्र
काठमाडौँ । रूसले दक्षिणी युक्रेनी क्षेत्र ओडेसामा आफ्नो आक्रमण तीव्र पारेको छ । यी आक्रमणहरूले व्यापक रूपमा विद्युत आपूर्ति बन्द भएको छ र यस क्षेत्रको समुद्री पूर्वाधारमा खतरा बढेको छ…
तीन दाजुभाइको १४० दिनको समुद्री यात्रा, बनाए यस्तो कीर्तिमान
काठमाडौँ । स्कटल्याण्डको राजधानी एडिनबर्गका तीन दाजुभाइले बिनारोक र कुनै बाह्य सहयोग बिना प्रशान्त महासागर पार गरेर नयाँ कीर्तिमान बनाएका छन् । योसँगै उनीहरु प्रशान्त महासागर पार गर्ने पहिलो टोली…
द डेली स्टारका सम्पादक भन्छन्- भिव्यक्ति स्वतन्त्रताभन्दा व्यक्तिगत सुरक्षाको विषय ठुलो भयो
बंगलादेशको मिडिया डेली स्टारका सम्पादक महफुज अनामले पत्रकारहरूको व्यक्तिगत सुरक्षाको बारेमा चिन्ता अब अभिव्यक्ति स्वतन्त्रताको मागभन्दा बढी भएको बताएका छन् । द डेली स्टारको कार्यालयमा भएको आक्रमणपछि उनले यस्तो बयान…
ट्रम्पले फिर्ता बोलाए नेपालसहित ३० देशका राजदुत
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ३० देशका राजदुतलाई फिर्ता बोलाएको छ । मिडिया रिपोर्टका अनुसार अमेरिकी विदेश मन्त्रालयले विश्वका ३० देशमा कार्यरत राजदुतलाई अर्को महिनासम्म फिर्ता आउन निर्देशन दिएको हो…
मेक्सिकन नौसेनाको जहाज टेक्सासमा दुर्घटना, पाँच जनाको मृत्यु
अमेरिकाको टेक्सासमा मेक्सिकन नौसेना विमान दुर्घटना हुदै दुई बर्षको बालकसहित पाँच जनाको मृत्यु भएको छ । अमेरिकी तटरक्षक दलका अधिकारीहरूले टेक्सासको ग्याल्भेस्टन खाडीको पानीमा बिरामी बोकेको मेक्सिकोको नौसेना विमान दुर्घटनाग्रस्त…

















