बंगलादेशको चटगाउँस्थित भारतीय भिसा केन्द्र अनिश्चितकालीन बन्द

 बंगलादेशस्थित भारतीय भिसा आवेदन केन्द्रले चटगाउँस्थित भारतीय भिसा केन्द्र अनिश्चितकालीन बन्द गर्ने घोषणा गरेको छ । चटगाउँस्थित भारतीय सहायक उच्चायुक्तको निवासमा हालै भएको आक्रमणको प्रयासपछि यो निर्णय गरिएको बताइएको छ ।…

बोन्डी बीच घटनापछि अस्ट्रेलियाले राष्ट्रिय गुप्तचर निकायको समीक्षा गर्ने

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले गत हप्ता भएको बोन्डी समुद्र तट आक्रमणपछि प्रहरी र राष्ट्रिय गुप्तचर निकायहरूको समीक्षाको घोषणा गरेका छन् । अल्बानीजले आईएसआईएसबाट प्रेरित गत आइतबारको आतंकवादी आक्रमणले हाम्रो देशमा…

एपस्टाइन प्रकरणक १६ फाइल गायब

अमेरिकी न्याय विभागको वेबसाइटबाट जेफ्री एपस्टाइनसँग सम्बन्धित कागजातहरूको १६ फाइलहरू गायब भएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पलाई देखाइएको भनिएको तस्बिर सहित यी फाइलहरू वेबसाइटमा अपलोड भएको एक दिन भन्दा कम…

पुटिनको पत्रकार सम्मेलनको लाइभ चलिरहदा पत्रकारले राखे प्रेमिकालाई विवाहको प्रस्ताव !

युद्धको डर र रूसको अर्थतन्त्रको बारेमा प्रश्नहरूको बीचमा, भ्लादिमिर पुटिनको वार्षिक, एक घण्टा लामो पत्रकार सम्मेलनले अचानक तनावपूर्ण राजनीतिक वातावरणलाई रोमान्टिक बनायो । प्रत्यक्ष प्रसारणको क्रममा सत्रको बीचमा एक स्थानीय…

आज विश्व ध्यान दिवस मनाइदै

संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको विश्व ध्यान दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइदैछ । संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ गते पहिलो विश्व ध्यान दिवस मनाउने घोषणा गरे अनुसार नेपालमा पनि विभिन्न कार्यक्रम…

श्रीलंकाको पुननिर्माण कोषमा ४.२ अर्ब श्रीलंकाली रुपैयाँ जम्मा

आर्थिक संकट, भूकम्प र चक्रवातको विनासबाट गुज्रिरहेको श्रीलंकाले पुननिर्माण कोषमा ४.२ अर्ब श्रीलंकाली रुपैयाँ जम्मा गर्न सफल भएको छ । श्रीलंकाको अर्थ मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार चक्रवात दिट्वाबाट गम्भीर…

डिभी कार्यक्रम अस्थायी रूपमा निलम्बन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीन कार्ड लटरी (डिभी भिसा कार्यक्रम) निलम्बन गरेका छन् । यो कार्यक्रममार्फत ब्राउन विश्वविद्यालय र एमआईटी गोलीकाण्डका संदिग्ध व्यक्ति संयुक्त राज्य अमेरिका प्रवेश गरेको पिए पछि…

बोन्डी बीच आक्रमणपछि अष्ट्रेलिया सरकारको बन्दुक फिर्ता योजना घोषणा

अस्ट्रेलियाको सिड्नी बोन्डी बीच आक्रमणपछि अष्ट्रेलियाली सरकारले बन्दुक फिर्ता गर्ने योजना घोषणा गरेको छ । बोन्डी आतंकवादी हमलापछि राज्य र क्षेत्रहरूले विचार गरिरहेको बलियो बन्दुक कानून अन्तर्गत अष्ट्रेलियाली नागरिकहरूले मात्र…

हसिना विरोधी नेता हादीको मृत्युपछि बंगलादेश अशान्त

बंगलादेशमा शेख हसिनाका विरोधी नेताका रुपमा परिचित विपक्षी नेता उस्मान हादीको बिहीबार राति गोली हानी हत्या भएपछि तनाव बढेको छ । ढाकाबाट स्वतन्त्र उम्मेदवार बन्ने आकांक्षी हादीलाई डिसेम्बर १२ मा…

अमेरिकाले ताइवानलाई १० अर्ब डलरका हतियार बेच्ने

अमेरिकाले ताइवानलाई १० अर्ब डलरभन्दा बढीको हतियार प्याकेज बेच्ने घोषणा गरेको छ । यस प्याकेजमा मध्यम दूरीका मिसाइल, हाविट्जर र ड्रोनहरू समावेश छन् । यो कदमले चीनको कडा प्रतिक्रिया आउने…