ट्रम्पको साढे १४ लाख सैनिकलाई ‘योद्धा लाभांश’ दिने घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १.४५ मिलियन अमेरिकी सैनिकहरूलाई एक हजार ७७६ डलरको ‘योद्धा लाभांश’ भुक्तानीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार, यस भुक्तानीको लागि कोषको एक भाग उनले लगाएको करबाट उठाइनेछ…
ट्रम्पका जेठा छोराले तेस्रो पटक विवाह गर्दै
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा ट्रम्प जुनियरले सोसियल इन्फ्लुइन्सर बेट्टीना एन्डरसनसँग इन्गेजमेन्ट गरेका छन् । राष्ट्रपति ट्रम्पले डिसेम्बर १५ मा ह्वाइट हाउसमा आयोजित बिदाको पार्टीमा ट्रम्प जुनियरको इन्गेजमेन्ट भएको…
दिल्ली प्रदुषण: मजदुरलाई १० हजार दिने, सरकारी र निजी दुवैका ५० प्रतिशत कर्मचारी वर्क फ्रम होम
दिल्लीमा बढ्दो वायु प्रदूषणका कारण, राष्ट्रिय राजधानीमा गम्भीर प्रतिबन्धहरू सहितको चौथो चरणको ग्रेड रेस्पोन्स एक्सन प्लान (जीआरएपी) लागू भएको छ । यो भयानक अवस्थालाई ध्यानमा राख्दै, दिल्ली सरकारले प्रभावित मजदुरहरूलाई…
मस्कको सम्पत्ति एकैदिन १६७ अर्ब डलरले बढ्यो
विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको सम्पत्ति ६०० अर्ब डलर नाघेको छ । मस्क यो कुल सम्पत्तिमा पुग्ने विश्वकै पहिलो व्यक्ति बनेका छन्। स्पेसएक्सको ८०० अर्ब डलरको मूल्याङ्कन र यसको…
सिड्नीको बोन्डी बीचको घटना आइएस प्रेरित- प्रधानमन्त्री अल्बानीज
काठमाडौँ । अस्ट्रेलियाको सिड्नीको बोन्डी समुद्र तटमा १५ जनाको ज्यान जाने गरी भएको सामूहिक गोलीकाण्डपछि, अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले आक्रमण इस्लामिक स्टेट (आईएस) को विचारधाराबाट प्रेरित भएको बताएका छन् । …
मेक्सिकोमा निजी विमान दुर्घटना, सात जनाको मृत्यु
मध्य मेक्सिकोमा एउटा सानो निजी विमान दुर्घटनाग्रस्त भएको छ । आपतकालीन अवतरण गर्ने प्रयास गर्दा कम्तिमा सात जनाको मृत्यु भएको बताइएको छ । यो मेक्सिको राज्य नागरिक सुरक्षा संयोजक एड्रियन…
पाँच अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ३१ वटा संस्थालाई अनुमति दिने निर्णय गरेको छ । फागुन २१ गते हुने चुनावको पर्यवेक्षण गर्न ४४ वटा…
अष्ट्रेलियाको गोलीकाण्डमा मृत्यु हुनेको संख्या १५ पुग्यो
काठमाडौँ । अष्ट्रेलियाको बोन्डी बीचमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या १० वर्षीया बालिकासहित १५ पुगेको छ । सो घटनामा आक्रमणकारीमध्ये एक जनाको पनि मृत्यु भएको छ । प्रहरी आयुक्त माल…
अष्ट्रेलियामा गोली प्रकरण: १० जनाको मृत्यु, १२ जना घाइते
काठमाडौँ । अष्ट्रेलियाको बोन्डी समुद्र तटमा दुई आक्रमणकारीले यहूदीहरुको समूहमाथि गोली चलाएका छन् । यस घटनामा कम्तिमा १० जनाको मृत्यु भएको बताइएको छ । गोली लागेर १२ जना घाइते भएको…
अस्ट्रेलियाको सिड्नीमा अन्धाधुन्ध गोली प्रहार, दुई जना पक्राउ
काठमाडौँ । अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी बीचमा भएको गोलीबारीमा कैयौं घाइते भएका छन् । बोन्डी बीचमा हनुक्का उत्सव मनाउन एक हजार भन्दा बढी भेला भएको अवस्थामा अन्धाधुन्ध गोल चलेको थियो ।…

















