पाकिस्तानी गुप्तचरसँग सम्पर्कमा रहेको भन्दै अवकाशप्राप्त भारतीय वायुसेना अधिकारी पक्राउ

काठमाडौँ । भारतको आसामको तेजपुरमा एक अवकाशप्राप्त भारतीय वायुसेना अधिकारीलाई पक्राउ गरिएको छ । पूर्व अधिकारीमाथि पाकिस्तानी गुप्तचर अधिकारीहरूसँग सम्पर्कमा रहेको र उनीहरूसँग रक्षा सम्बन्धी कागजातहरू साझा गरेको आरोप छ…

हमासका दोस्रो कमान्डर मारेको इजरायलको दाबी

काठमाडौँ । इजरायले हमासका दोस्रो कमान्डर राएद सईद मारेको दाबी गरेको छ । इजरायली सेनाले शनिबार गाजा शहरमा एउटा कारलाई निशाना बनाएको दाबी गरेको छ । यद्यपि, हमासले अहिलेसम्म आधिकारिक…

मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा

काठमाडौँ । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनेल मेसीलाई हेर्न नपाएपछि भारतको कोलकोतामा फ्यानहरुले हङ्गामा भएको छ । शनिबार बिहान कोलकाता पुगेका मेसीलाई साल्ट लेक स्टेडियममा फ्यानहरुले हेर्न नपाएपछि तोडफोड र हङ्गामा…

ट्रम्पको निशानामा युरोपका नेताहरु

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक युरोपेली देशहरूको कडा आलोचना गरेका छन् । उनले युरोपेली नेताहरूलाई कमजोर भन्दै अमेरिकाले युक्रेनलाई दिएको समर्थन घटाउन सक्ने संकेत पनि दिएका…

ट्रम्प प्रशासनबाट जनवरीदेखि हालसम्म ८५ हजार भिसा रद्द

काठमाडौँ । अमेरिकाले आप्रवासन नियमहरू कडा पारेपछि जनवरीदेखि अहिलेसम्म ८५ हजार भिसा रद्द गरेको छ । अमेरिकी विदेश मन्त्रालयले यो कारबाही ट्रम्प प्रशासनको आप्रवासन र सीमा सुरक्षाका विषयमा उठाइएको कदमको…

आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइदै

काठमाडौँ । आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइदै छ । यस वर्षको भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको विषयवस्तु, ‘युवासँग एक भएर भ्रष्टाचारविरुद्ध लडौँ: भोलीको इमान्दार समाज निर्माण…

सिरियामा अमेरिकी सेनाले आफ्नै जासुसलाई गोली हानेपछि.

काठमाडौँ । अमेरिकी सेनाले इस्लामिक स्टेट (आईएस) का एक कमाण्डरलाई पक्राउ गर्न सिरियामा छापा मार्दा आफ्नै जासुसलाई मारेको खुलेको छ ।  छापा मार्दा गल्तिले एक व्यक्तिको मृत्यु भयो, जो लामो…

रुस र भारतबीच के के विषयमा भयो सम्झौता ?

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो २७ घण्टा लामो भारत भ्रमणबाट फर्किएका छन् । उनले शुक्रबार प्रधानमन्त्री मोदीसँग द्विपक्षीय वार्ता गरे र व्यापारिक मञ्चलाई सम्बोधन गरे । यस अवधिमा भारत…

दक्षिण अफ्रिकाको होस्टेलमा गोलीबारी, कम्तिमा ११ जनाको मृत्यु

काठमाडौँ । दक्षिण अफ्रिकाको एक होस्टेलमा भएको सामूहिक गोलीबारीमा कम्तिमा ११ जनाको मृत्यु भएको छ । राजधानी प्रिटोरियाको पश्चिममा रहेको सोल्सभिल टाउनशिपमा शनिबार बिहान बन्दुकधारीहरूले एक होस्टलमा आक्रमण गरेका थिए…

भारतको मनोरञ्जन र मिडिया उद्योग २०२९ सम्ममा ४७.२ अर्ब डलर पुग्ने

काठमाडौँ । भारतको मनोरञ्जन र मिडिया उद्योग २०२९ सम्ममा ४७.२ अर्ब डलर पुग्ने अनुमान गरिएको छ, जुन २०२४ मा ३२.२ अर्ब डलर थियो । यो आगामी चार वर्षमा ७.८ प्रतिशतको चक्रवृद्धि…