युद्धविराम उल्लंघनको आरोप प्रत्यारोप, तनाव फेरी बढ्ने संकेत
काठमाडौँ । इरानले अमेरिकामाथि युद्धविराम उल्लंघन गरेको गम्भीर आरोप लगाएको छ । इरानको खातम अलअम्बिया केन्द्रीय मुख्यालयका प्रवक्ताले अमेरिकी सेनाले इरानी तेल ट्यांकरलाई निशाना बनाएको बताएका छन् । उक्त ट्यांकर…
भ्रष्टाचारको आरोपमा चीनमा दुई पूर्व रक्षामन्त्रीलाई मृत्युदण्डको सजाय
काठमाडौँ । चीनका दुई पूर्वरक्षामन्त्री वेई फेंगहे र ली शांगफूलाई भ्रष्टाचारको आरोपमा मृत्युदण्ड सुनाइएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार चीनको सैन्य अदालतले दुवैलाई छुट्टाछुट्टै सजाय सुनाएको हो ।…
फेलिक्सको ह्याट्रिकमा अल नासरको महत्वपूर्ण जित
काठमाडौँ । अल नासरले जारी साउदी प्रो लिगमा अल शबाबविरुद्ध महत्वपूर्ण जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल शबाबलाई ४-२ गोल अन्तरले पराजित गरेको हो । अल…
तुईन खोला नजिक सुख्खा पहिरो, ढुंगा हटाउने कार्य जारी
चितवन । मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोलामा फेरी सुख्खा पहिरो जाँदा सडक अवरुद्ध बनेको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सडक दुईतर्फी अबरुद्ध भएपछि अहिले पहिरो हटाउने कार्य…
पश्चिम बंगालमा मुख्यमन्त्री ममताले राजीनामा नदिएपछि राज्यपालले गरे विधान सभा भंग
काठमाडौँ । भारतको पश्चिम बंगालका राज्यपाल आरएन रविले पश्चिम बंगाल विधान सभा विघटन गर्ने आदेश जारी गरेका छन् । राज्यपालले आदेश जारी गर्दै भारतीय संविधानको धारा १७४ को उपधारा (२)…
एस्टन भिल्ला र एससी फ्रेइबर्ग युरोपा लिगको फाइनलमा
काठमाडौँ । प्रिमियर लिग क्लब एस्टन भिल्ला र जर्मनी क्लब एससी फ्रेइबर्ग यस सिजनको युरोपा लिगको फाइनल खेल्ने भएका छन् । गएराती सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा एस्टन भिल्लाले नोट्टीङघम फोरेस्टलाई…
डा. मनोजकुमार शर्मा पुरा ६ बर्षे कार्यकाल प्रधानन्यायाधीश बन्ने
काठमाडौँ । संवैधानिक परिषद्ले सर्वोच्च अदालतको ३२औं प्रधानन्यायाधीशको रुपमा डा. मनोजकुमार शर्माको नाम सिफारिस गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बिहीबार बसेको परिषद्को बैठकले प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस गरेको…
बैंगलुरुमाथि लखनउ ९ रनले विजयी
काठमाडौँ । लखनउ सुपर जाइन्टले जारी आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लखनउले बैंगलुरुलाई डिएलएस मेथड अनुसार ९ रनले पराजित गरेको हो । बैंगलुरुले डिएलएस मेथड…
संघीय संसदका तीन समितिको बैठक बस्दै
काठमाडौँ । आज संघीय संसदका तीन समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभा अन्तर्गतका कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ भने राज्यका…
आज विश्व रेडक्रस दिवस मनाइदै
काठमाडौँ । आज विश्व रेडक्रस दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरेर मनाइँदैछ । सन् १८६३ मा विश्वमा रेडक्रस अभियानको सूत्रपात गर्ने रेडक्रस अभियानका संस्थापक जँ हेनरी ड्युनाको जन्मदिनको अवसर…

















