ऐश्वर्या र अभिषेकपछि करण जोहर पनि अदालतमा
काठमाडौँ । ऐश्वर्या राय बच्चन र अभिषेक बच्चन पछि, अब निर्माता-निर्देशक करण जोहरले पनि आफ्नो अनुमति बिना आफ्नो फोटो, आवाज र अन्य व्यक्तिगत प्रतीकहरू प्रयोग नगर्न माग गर्दै दिल्ली उच्च…
विदेशी विनिमय सञ्चिति ४.८ प्रतिशतले बढ्यो
काठमाडौँ । विदेशी विनिमय सञ्चिति ४.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्बजनिक गरेको साउन महिनाको देशको आर्थिक तथा वित्तीय रिपोर्टमा साउन महिनामा विदेशी विनिमय सञ्चिति ४.८ प्रतिशतले बढेको…
साउन महिनामा निर्यातमा वृद्धि, व्यापार घाटा २.५ प्रतिशतले बढ्यो
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२- ८३ को पहिलो महिनामा कुल वस्तु निर्यात ९५.७ प्रतिशतले वृद्धि भएको जानकारी दिएको छ । साउन महिनाको देशको आर्थिक तथा वित्तीय स्थिति…
श्रीलंकाको एशिया कपमा लगातार दोस्रो जित, तीन खेल हारेर हङकङ बाहिरियो
काठमाडौँ । श्रीलंकाले जारी एशिया कपमा लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न समुह बी अन्तर्गतको खेलमा श्रीलंकाले हङकङलाई ४ विकेटको जित हासिल गरेको हो । हङकङले दिएको…
के अन्तरिक्षमा युद्ध सम्भव छ ?
काठमाडौँ । अप्रिल २०२५ मा अमेरिकी शहर कोलोराडो स्प्रिंग्समा अन्तर्राष्ट्रिय अन्तरिक्ष उद्योगको एक प्रमुख सम्मेलन आयोजना गरिएको थियो । अमेरिका यस क्षेत्रमा एक प्रमुख शक्ति हो र अब चीन पनि…
बेनी–जोमसोम सडक पूर्णरुपमा अवरुद्ध
पोखरा । म्याग्दीको बेनी–जोमसोम सडक पूर्णरुपमा अवरुद्ध भएको छ । मंगलबार बिहान म्याग्दीको रघुगंगा गाउँपालिका- २ बैसरीस्थित बेनी–जोमसोम सडक खण्डमा पहिरो खसी बेनी-जोमसोम सडकखण्ड पूर्ण रुपमा अवरोध भएको छ ।…
युद्धकालीन यौन दासत्वको मुद्दा जापान र दक्षिण कोरिया आमने सामने
काठमाडौँ । युद्धकालीन यौन दासत्वको मुद्दा जापान र दक्षिण कोरिया बीच फेरि बढेको छ । दुवै देशले यस विषयमा संयुक्त राष्ट्र संघलाई छुट्टाछुट्टै पत्र लेखेर आफ्नो पक्ष राखेका छन् र…
भारत जारी एशिया कपको सुपर फोरमा
काठमाडौँ । भारत एसिया कपको आफ्नो अन्तिम लिग खेल अघि नै सुपर-४ मा पुगेको छ । सोमबारको पहिलो खेलमा युएईले ओमानलाई ४२ रनले पराजित गरेपछि समुह ए बाट भारत सुपर…
आज विश्व ओजोन तह दिवस मनाईदै
काठमाडौँ । आज विश्व ओजोन तह दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाईदैछ । ‘जीवनको लागि ओजोन’ नारासहित यस बर्षको विश्व ओजोन तह दिवस मनाइदैछ । यो नाराले हाम्रो ग्रहको लागि…
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले देशभर साधारणतया बदली रहने जानकारी दिएको छ । माहाशाखाले आज गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा र कोशी प्रदेश, मधेश…

















