२०८२ भदौ ३१ गते मंगलवार आजको राशिफल
आजको राशिफल बि.सं. २०८२ भदौ ३१ गते मंगलवार ई.सं. २०२५ सेप्टेम्बर १६ नेपाल सम्बत ११४५ ञलागा दशमी- २५, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, असोज कृष्ण दशमी, चन्द्रमा मिथुन…
विराटनगर भाटभटेनीमा पनि भेटियो जलेको एक शव
विराटनगर । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको विराटनगरस्थित भाटभटेनी सुपरमार्केटको भग्नावशेषबाट एक शव फेला परेको छ । भवनको सफाइ गर्ने क्रममा सोमबार उक्त जलेको शव भेटिएको हो ।…
सागर ढकालको असन्तुष्टि- कुनै सम्झौतामा हस्ताक्षर नै नगरी आन्दोलन रोकियो र सरकार गठन भयो
काठमाडौँ । सागर ढकालले जेनजी आन्दोलन कुनै सम्झौता पत्रमा हस्ताक्षर नै नगरी सरकार गठन भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । ढकालले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन आफुले सबैभन्दा पहिला प्रस्ताव…
आफ्नो पेशा र कर्मबाट नेपाल र नेपालीलाई योगदान दिइरहन्छु- डा. सन्दुक रुइत
काठमाडौँ । वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतले आफ्नो कर्म भनेको नेपाली र संसारभरका बिरामीको सेवामा आफ्नो सीप, ज्ञान र समय दिनु भएको स्पष्ट गरेका छन् । डा. रुइतले एक विज्ञप्ति…
मकवानपुरबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
मकवानपुर । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मकवानपुरको राक्सिराङ गाउँपालिका-१ इन्दुङ बस्ने ४२ वर्षीय रमेश थिङलाई प्रहरीले पक्राउ गरेको छ । रमेशले ती महिलालाई शुक्रबार साँझ जबरजस्ती करणी…
जेनजी आन्दोलनमा मृत्यु भएकाहरूको शवयात्रा-क्यान्डल लाइट मार्च आज हुदै
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको शवयात्रा आज हुने भएको छ । हामी नेपाल संस्थाले सोमबार अपराह्न ४ बजेतिर टिचिङ अस्पतालबाट शव यात्रा गर्ने जानकारी दिएको हो । हामी…
तलब भत्ता शहिद परिवारको नाममा खडा हुने कोषमा जम्मा गर्ने कुलमानको घोषणा
काठमाडौँ । उर्जामन्त्री कुलमान घिसिङले आफुले पाउने तलब भत्ता शहिदको कोषमा दिने घोषणा गरेका छन् । पदभार ग्रहण गर्दै कुलमानले आफुले पाउने तलब र भत्तासहिदका सुबिधा शहिद परिवारको नाममा खडा…
भ्रष्टाचार उन्मुलनलाई जीवनमरणको विषयको रुपमा लिएको छु- कुलमान घिसिङ
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै घिसिङले सरकारको प्रमुख दायित्व तोकिएको समयमा चुनाव गराउने र जेनजी आन्दोलनको क्रममा आगजनी गरिएका संरचनाको…
जर्मनीमा अनौठो कानून: नाच्दा जरिवाना, हाइवेमा कारको इन्धन सकिनु पनि अपराध !
काठमाडौँ । युरोपका अन्य देशहरूको तुलनामा, जर्मनी धेरै खुला विचारहरूको देश मानिन्छ । खुला ठाउँमा चुरोट पिउने होस् वा सार्वजनिक स्थानमा १६ वर्षको उमेरमा बियर पिउने होस्, यी सबै अन्य…
सेल्फी लिदा ज्यान गुमाउनेको संख्या बढ्दै, सबैभन्दा बढी भारतमा
काठमाडौँ । पछिल्ला केही वर्षहरूमा सेल्फीको क्रेज चरम सीमामा छ । यद्यपि, सेल्फीको क्रेजका कारण विश्वभरका मानिसहरूले खतरनाक ठाउँहरूमा गएर विभिन्न शैलीमा तस्बिर खिच्ने क्रममा ज्यान गुमाएका छन् । सेल्फी…

















