मांसपेशी नगुमाई तौल कसरी घटाउने ?
काठमाडौँ । धेरै मानिसहरूका लागि तौल घटाउनु एकदमै चुनौतीपूर्ण काम हो । जतिसुकै तरिका अपनाए पनि, आधारभूत सिद्धान्त एउटै हो – क्यालोरीको कमी । अर्थात्, हामीले लिने भन्दा बढी क्यालोरी…
महिलाको शरीरमा पुरुष एक्सवाई क्रोमोजोम फेला पर्नुको रहस्य के हो ?
काठमाडौँ । एना पाउला मार्टिनको शरीरमा प्रत्येक दोस्रो कोषमा एक्स-एक्स क्रोमोजोमहरू हुन्छन्, जुन महिला यौन विशेषताहरूसँग सम्बन्धित हुन्छन् । तर उनको रक्त कोषहरूमा एक्सवाई क्रोमोजोमहरू हुन्छन्, जुन सामान्यतया पुरुषहरूमा पाइन्छ…
स्रोत नखुलेको ७ लाख नगदसहित तीन जना पक्राउ
बाँके । बाँकेको कोहलपुर नगरपालिका-२ सालको बुटा नजिकैबाट स्रोत नखुलेको नगद ७ लाख ६६ हजारसहित ३ जनालाई बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ बस्ने १९ वर्षीय…
नेसपा नयाँ शक्तिले केन्द्रीय समितिको विशेष विस्तारित बैठक बोलायो
काठमाडौँ । डा. बाबुराम भट्टराई नेतृत्वको नेसपा (नयाँ शक्ति) ले केन्द्रीय समितिको विशेष विस्तारित बैठक बोलाउने निर्णय गरेको छ । केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले जेनजी आन्दोलन र त्यसपछिका विकसित…
चाडपर्व लक्षित सहुलियत मूल्य पसल आजदेखि शुरु
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले आजदेखि चाडपर्व लक्षित सहुलियत मूल्य पसलको सञ्चालन शुरु गरेका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको भदौ ८…
यी हुन् गृहमन्त्री अर्यालले गरेका तीन निर्णय
काठमाडौं । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनमा शहीद भएकाहरूको राष्ट्रिय शोक मनाउने निर्णय गरेका छन् । गृहमन्त्री अर्यालले पदभार ग्रहण गर्दै पहिलो निर्णय जेनजी आन्दोलनमा शहीद भएकाहरूको राष्ट्रिय शोक…
युवाहरुले सुम्पेको जिम्मेवारी इमान्दार भएर पुरा गरौँ- अर्थमन्त्री खनाल
काठमाडौँ । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै अर्थमन्त्री खनालले अब आइन्दा नजानेर पनि गलत नगरी काम गर्न निर्देशन दिएका छन् । अर्थमन्त्री खनालले युवाहरुको…
तुईन खोला नजिक सुख्खा पहिरोले अवरुद्ध सडक सुचारु
चितवन । मुग्लिन-नारायणगढ सडक खण्डको तुईन खोलामा सुख्खा पहिरो आएर अवरुद्ध बनेको सडक दुई तर्फी खुलेको छ । सडक डिभिजन भरतपुरका अनुसार सोमबार बिहान ९ बजे खसेको पहिरो डिभिजनबाट खटाएको…
पार्टीलाई छिटो पुनर्गठन गर्न गोकुल बास्कोटाको माग
काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीलाई छिटो पुनर्गठन गर्न माग गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै नेता बास्कोटाले छिटो तर सुविचारित निर्णय गरी पार्टीलाई पुनगठन गर्न माग गरेका…
हुम्लामा टेलिकमको टूजी र फोरजी सेवा सञ्चालन
काठमाडौँ । नेपाल टेलिकमले कर्णाली प्रदेशको हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका-१ मा टूजी र फोरजी सेवा सञ्चालनमा ल्याएको छ । फोरजी सेवा सञ्चालनमा आए पश्चात् सर्केगाड गाउँपालिका वडा नम्बर १, २,…

















