सागर डिष्टिलरीको आइपिओ आजदेखि खुला
काठमाडौँ । सागर डिष्टिलरी लिमिटेडको साधारण शेयरको सार्वजनिक निष्काशन तथा बिक्री खुला भएको छ । कम्पनीले प्रतिसेयर १०० रुपैयाँको दरल सर्वसाधारणसका लागि सेयर निष्कासन गरेको हो । कम्पनीले जारी पुँजी…
तिन मन्त्रीले लिए शपथ: अर्थमा खनाल, उर्जामा घिसिङ र गृहमा अर्याल नियुक्त
काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले मन्त्रिपरिषद्को विस्तार गरेकी छन् । प्रधानमन्त्री कार्कीले नियुक्त गरेका तीन मन्त्रीले आज पद तथा गोपनियताको शपथ लिएका छन् । शित्तल निवासमा आयोजित विशेष कार्यक्रममा अर्थविद रामेश्वर…
एमी अवार्ड जित्ने सबैभन्दा कान्छा अभिनेता बने एडोलेसन्स फेम ओवेन कूपर
काठमाडौँ । नेटफ्लिक्सको मिनी-सिरिज एडोलेसन्सबाट पहिचान बनाएका १५ वर्षीय ओवेन कूपरले इतिहास रचेका छन् । उनी एमी अवार्ड जित्ने सबैभन्दा कान्छा अभिनेता बनेका छन् । कूपरले नाटक शृङ्खलामा मुख्य अभिनेताको…
संसद् भवनबाट घर लगिएका सामान फिर्ता गर्न संसद् सचिवालयको आग्रह
काठमाडौँ । संघीय संसद् सचिवालय जेनजी प्रदर्शनका क्रममा संसद् भवनबाट लगिएको सामान फिर्ता गर्न अनुरोध गरेको छ । संघीय संसद् सचिवालयको आन्तरिक सेवा तथा योजना शाखाले सोमबार सूचना जारी गरी…
वेस्ट इन्डिजविरुद्ध खेल्ने नेपाली टिमको घोषणा, को को परे ?
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले वेस्ट इन्डिजविरुद्धको युनिटी कप टी-२० सिरिजका लागि टिमको घोषणा गरेको छ । क्यानले सेप्टेम्बर २७, २९ र ३० मा युएईको शारजाह क्रिकेट स्टेडियममा…
नारायणकाजीको गुनासो- प्रधानमन्त्रीसँग सम्पर्क हुन सकेन !
काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री सुशीला कार्कीसँग सम्पर्क हुन नसकेको गुनासो गरेका छन् । श्रेष्ठले प्रधानमन्त्रीसँग फोनमा पनि सम्पर्क नभएको र अन्य व्यक्तिहरू मार्फत गरिएको…
भारतको झारखण्डमा एक करोड इनाम राखिएका माओवादी नेता मारिए
काठमाडौँ । भारतको झारखण्डमा एक करोड इनाम राखिएका माओवादी नेता सुरक्षाकर्मीसँगको मुडभेडमा मारिएका छन् । भारतीय मिडियाका अनुसार झारखण्डको हजारीबाग जिल्लामा भएको मुठभेडमा माओवादी नेता सहदेव सोरेनलाई मारेको दाबी सुरक्षा…
सुनचाँदीको मुल्य सामन्य बढ्यो, तोलाको कति पुग्यो ?
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य सामन्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलाको २ सयले बढेर तोलाको २ लाख १५ हजार २ सयमा…
प्रधानमन्त्री बन्छु भनेका महावीरले युवाको सबैभन्दा कम भोट पाए पछि के भने ?
काठमाडौँ । मन्त्री बन्दिन पाए भने प्रधानमन्त्री बन्छु भनेका महावीर पुनले जेनजी युवाहरुको चार प्रतिशत मत पाएपछि अझै मिहिनेत गर्ने बताएका छन् । सामाजिक सञ्जालमा आफुले चार प्रतिशत मत पाएको…
घरभित्र लुकेर बस्ने नेताहरुलाई खादा लगाएर बिदा गरौँ- महेश बस्नेत
काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले अहिले डराएर घरभित्र लुकेर बस्ने पार्टीका नेताहरुलाई खादा लगाएर बिदा गर्न प्रस्ताव गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै नेता बस्नेतले पार्टी र जनसंगठनका…

















