पृथ्वी जयन्ती
पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मूल समारोह समिति दाङको आयोजनामा ३०३औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार घोराहीमा निकालिएको र्यालीमा सहभागीहरु । तस्बिर: रासस
चट्टानमा पदमार्ग
सोलुखुम्बुको लुक्ला नजिकै चट्टान फोडेर बनाइएको पर्यटकीय पदमार्ग । यही पदमार्ग हुँदै पर्यटकहरु सगरमाथा क्षेत्र पुग्ने गर्छन् । तस्बिर : सुवास दर्नाल / रासस
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
काठमाडौँ, २५ पुसः देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जना पक्राउ परेका छन् । दक्षिणकाली नगरपालिका–५ फर्पिङबाट नियन्त्रित लागुऔषध ट्रामाडोल ६ हजार ट्याब्लेटसहित रौतहट घर भएका १८ वर्षीय किशोरलाई बुधबार साँझ…
युक्रेनका सहयोगी राष्ट्रहरूको रक्षा बैठक
पश्चिमी सहयोगीहरू र युक्रेनी अधिकारीहरू राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसहित बिहीबार जर्मनीको एक अमेरिकी आधार शिविरमा भेला भएका छन् । यसलाई अमेरिकामा रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले राष्ट्रपतिको सपथ लिनुभन्दा पहिले हुने उत्तर…
कालोझोलाको प्रभाव काठेखोलामा ४० लाखको सुन्तला उत्पादन
https://www.youtube.com/watch?v=kuhIMDD2L2c कालोझोला
महोत्सव लगाउँदा २५ लाख कर तिर्नुपर्ने
तुलसीपुर, २० पुसः दाङको तुलसीपुर उपमहानगरपालिकामा महोत्सव लगाउने संस्थाले रु २५ लाख सामाजिक उत्तरदायित्वका रूपमा तिर्नुपर्ने निर्णय गरिएको छ । शुक्रबार बसेको उपमहानगरपालिकाको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको उपमहानगरपालिकाका प्रमुख…
२१ बालबालिका मुटुरोगी
इलाम, २० पुसः इलाममा आज गरिएको स्वास्थ्य परीक्षणमा २१ बालबालिका मुटुरोगी भेटिएका छन् । नेपाल हर्ट फाउण्डेसन इलाम शाखाको आयोजना र गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको प्राविधिक सहयोगमा आयोजना गरिएको स्वास्थ्य…
२८ हजार मेगावाटका लागि रु ६५ खर्ब लगानी
काठमाडौँ, २० पुस ः सरकारले तय गरेको २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादनका लागि रु ६५ खर्ब बराबरको लगानी आवश्यक रहेको छ । उक्त परिमाणको लगानी हुँदा रु ४०…
प्रहरी निरीक्षकमाथि बस बजारिँदा
बरहथवा (सर्लाही), १७ पुसः तीव्रगतिमा रहेको यात्रुवाहक बस बलरा नगरपालिका–९, छतौना बोर्डर आउट पोष्ट (बिओपी)मा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरमाथि बजारिँदा निजको मृत्यु भएको छ । गए राति…
प्रविधि विकास र प्राकृतिक समस्या समाधान प्रयासमा सन् २०२४ को भूमिका
दिलीप शर्मा काठमाडौँ, १६ पुस (रासस) : सन् २०२४ मा अव्यवस्थाका शक्तिहरू बलियो हुँदै जाँदा यो वर्ष विश्व मञ्चमा एक कठिन वर्ष भएको छ । भूराजनीतिक प्रतिस्पर्धा बढ्दै गएका छन्…
















