आज देश विदेशका प्रमुख २० समाचार

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- प्रधानमन्त्री सुशीला कार्की काठमाडौंको कमलपोखरीमा छठ पर्वको पूजाआजामा सरिक भएकी छन् । सोमबार दिउसो कमलपोखरी पुगेकी…

जनकपुरधाम । पर्सा र बाराका स्थानीय तहमा हैजा रोगविरुद्धको खोप अभियान जारी रहेको छ । स्वास्थ्य मन्त्रालयले असोज २६ गतेदेखि शुरु भएको हैजाविरुद्धको खोप अभियानमा अहिलेसम्म ८ लाख ६४ हजार…

पुनर्निर्माण गरिएको जिरी माध्यमिक विद्यालय चिनियाँ राजदुतबाट हस्तान्तरण

दोलखा । चीनले २०७२ साल वैशाखमा गएको विनाशकारी भुकम्पले पूर्णरूपमा ध्वस्त बनेको जिरी माध्यमिक विद्यालयको पुनर्निर्माण गरिदिएको छ । चिनियाँ राजदुत चेन सोंगले विहिबार पुनर्निर्माण गरिएको विद्यालय भवन हस्तान्तरण गरेका…

२०८२ असोज २६ गते आइतबार: आजको राशिफल

आजको राशिफल बि.सं. २०८२ असोज २६ गते आइतबार ई.सं. २०२५ अक्टोबर १२ नेपाल सम्बत ११४५ कौलागा षष्ठी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण पक्ष षष्ठी, चन्द्रमा मिथुन…

कार्तिक स्नान शुरु

काठमाडौँ । आजदेखि सौभाग्य, सम्पत्ति, श्रेय प्राप्तिका लागि आजैदेखि कार्तिकस्नान र आकाशदीप दान शुरु भएको छ ।  आजद्केही कार्तिक शुक्ल पूर्णिमाको दिन कार्तिकस्नान र चतुर्मासव्रत समापन हुनेगर्दछ । यो महिनामा…

जेनजी आन्दोलनमा त्रिवीका तीन केन्द्रका उत्तर पुस्तिका जलेर नष्ट, फेरी परीक्षा दिनुपर्ने

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा उत्तर पुस्तिका नष्ट भएका त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको पुनः परीक्षा सञ्चालन हुने भएको छ । भदौ २२ र २३ गतेको जेनजी आन्दोलनका क्रममा झापाको कन्काई आदर्श…

शिक्षामन्त्री पुनले सिटीइभिटीको पुर्नसंरचना गर्न कार्यदल बनाउनेसहित गरे पाँच निर्णय

काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले सिटीइभिटीको पुर्नसंरचना गर्न कार्यदल बनाउने निर्णय गरेका छन् । मन्त्री पुनले सिटीइभिटीको पुर्नसंरचना गरेर सक्षम जनशक्ती उत्पादन गर्न सक्ने बनाउनको लागि कार्यदल तुरुन्त बनाउने निर्णय…

जबरजस्ती करणी अभियोगमा उदयपुरबाट दुई जना पक्राउ

उदयपुर । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरको चौदण्डीगढी नगरपालिका-२ चारघरे बस्ने १९ वर्षीय संजय सदालाई प्रहरीले पक्राउ गरेको छ । संजयले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने…

दिनभरका प्रमुख २० समाचार बुलेटिन

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- जेनजी आन्दोलनको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले पूर्वप्रधनमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकसहित ५…

जबरजस्ती करणी मा पक्राउ

काठमाडौँ , प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा बाजुरा र पाल्पाबाट चार जना पक्राउ गरेको छ । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाजुराको बुढीगंगा नगरपालिका-५ बस्ने ३० वर्षीय पारस…