गाजामा शनिबारदेखि युद्धविराम लागु हुने, ७२ घण्टाभित्र सबै बन्धक रिहा गरिदै:-नेपालका विपिन जोशी को अवस्था अझै अज्ञात

काठमाडौँ । इजरायली सरकारले युद्धविराम सम्झौता अनुमोदन गरेको २४ घण्टापछि शनिबार बिहानदेखि गाजामा युद्धविराम लागू हुने भएको छ । युद्धविरामको ७२ घण्टा भित्र बन्धकहरूलाई रिहा गरिने बताइएको छ । हाल…

विद्यालयका प्रधानाध्यापक र बिचौलिया ४ लाख ५० हजार घुससहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको श्री जय किसान माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक संजय प्रसादलाई ४ लाख ५० हजार घुससहित पक्राउ गरेको छ । अख्तियारले विद्यालयमा शिक्षक आवश्यकता भनी खुलाएको…

अस्ट्रेलियाबाट एक पूर्वसैनिकको जेन्जी पुस्तामार्फत नेपाल र नेपालीलाई तीतो सत्य र सुझाव

अस्ट्रेलियाबाट एक पूर्वसैनिकको जेन्जी पुस्तामार्फत नेपाल र नेपालीलाई तीतो सत्य र सुझाव :– पूर्व सहसेनानी विष्णु खत्री परापूर्वकालदेखि स्वतन्त्रताको गौरवमा बाँच्दै आएको हाम्रो प्यारा मातृभूमि नेपाल कहिल्यै कसैको उपनिवेश बनेको…

भेनेजुएलाकी विपक्षी नेतृ मचाडोलाई किन दिइयो नोबेल शान्ति पुरस्कार ?

काठमाडौँ । भेनेजुएलाकी विपक्षी नेतृ मारिया मचाडोले नोबेल शान्ति पुरस्कार प्राप्त गरेकी छिन् । उनले भेनेजुएलामा लोकतान्त्रिक अधिकारको प्रवर्द्धन गर्न र तानाशाहीबाट लोकतन्त्रमा शान्तिपूर्ण संक्रमण हासिल गर्न अथक संघर्ष गरेका…

अत्यधिक पसिना आउँदा के गर्ने ?

काठमाडौँ । के तपाईंलाई दिनभर बाहिर समय बिताएपछि आफ्नो शरीरबाट गन्हाएको जस्तो महसुस हुन्छ ? सामाजिक सञ्जालमा विभिन्न भिडियोहरू देख्न सकिन्छ । जसमा प्रभावशाली व्यक्तिहरूले आफ्नो शरीरभरि डिओडोरन्ट लगाउँदै गरेको…

आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले असोज २४ गते शुक्रबारदेखि यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू-भागबाट बहिर्गमन भएको जनाएको छ । हाल  हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम…

आजपनि एमालेको सचिवालय बैठक बस्दै

काठमाडौँ ।  नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज पनि बस्दैछ ।  बैठक आजपनि अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डुस्थित निवासमा बस्दैछ ।  यसअघि शुक्रबारको बैठकमा ८ पदाधिकारीले आ-आफ्नो धारणा राखेका थिए…

२०८२ असोज २५ गते शनिबार: आजको राशिफल

आजको राशिफल बि.सं. २०८२ असोज २५ गते शनिबार ई.सं. २०२५ अक्टोबर ११ नेपाल सम्बत ११४५ कौलागा पञ्चमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण पक्ष पञ्चमी, चन्द्रमा वृष…

कार्तिक स्नान शुरु

काठमाडौँ । आजदेखि सौभाग्य, सम्पत्ति, श्रेय प्राप्तिका लागि आजैदेखि कार्तिकस्नान र आकाशदीप दान शुरु भएको छ ।  आजद्केही कार्तिक शुक्ल पूर्णिमाको दिन कार्तिकस्नान र चतुर्मासव्रत समापन हुनेगर्दछ । यो महिनामा…

महानिरीक्षक खापुङ्गले राजीनामा दिने अभिव्यक्ति नदिएको दाबी

काठमाडौँ । प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले राजीनामा दिने अभिव्यक्ति नदिएको बताएका छन् । महानिरीक्षक खापुङ्गको अभिव्यक्ति भन्दै ‘पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न…