म्याग्दीको विकट गाउँ नामिलामा सामुदायिक स्वास्थ्य एकाइ
म्याग्दी । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको रघुगंगा गाउँपालिका-७ नामिलामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ । रघुगंगा गाउँपालिकाले स्वास्थ्य एकाइ स्थापना गरेपछि स्थानीयवासीलाई आधारभूत स्वास्थ्य सेवा…
मोरङको बेलबारी, सुन्दरहरैँचा, केराबारीमा जंगली हात्तीले उपद्रो मच्चाउन छाडेन
मोरङ । सुन्दरहरैँचा नगरपालिका-८ का ७१ वर्षीय हरिप्रसाद घिमिरेको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गत बिहीबार राति घरमा हात्ती आएर उपद्रो मच्चाउन थालेपछि भाग्न…
बागमती प्रदेशसभाको पाँचौँ अधिवेशन माघ १० गतेदेखि
बागमती । बागमती प्रदेशसभा सचिवालयले यही माघ १० गतेदेखि पाँचौँ अधिवेशन बस्ने तयारी गरेको छ । बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको पाँचौँ अधिवेशन माघ १० गतेदेखि सञ्चालन गर्ने तयारी…
किवीको बिरुवा बिक्री गरेर वार्षिक पाँच लाख आम्दानी
डडेल्धुरा । किवीको बिरुवा बिक्री गरेर आलिताल गाउँपालिका-२ का लक्ष्मण थापामगरले वार्षिक रु. पाँच लाख आम्दानी गर्दै आएका छन् । उनले विगत तीन वर्षदेखि ध्रुव कृषि फार्म सञ्चालन गर्दै आएका…
सिरहा नगर स्तरीय फुटबल प्रतियोगिता यही माघ ८ गतेदेखि
सिरहा । सिरहा नगर स्तरीय फुटबल प्रतियोगिता यही माघ ८ गतेदेखि सञ्चालन हुने भएको छ । सिरहा नगरपालिकाको आर्थिक सहयोगमा सलहेश युवा क्लबले प्रतियोगिताको आयोजना गर्ने क्लबका अध्यक्ष राजीपकुमार यादवले…
सरकारले तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिसम्म सरकारको तिर्न बाँकी ऋण रू. २५ खर्ब ३६ अर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको गत पुस…
दुर्घटनामा एक जनाको मृत्यु
रुकुम । रुकुम पश्चिममा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । जिल्लाको चौरजहारी नगरपालिका-१ लामिछाने गाउँका ३२ वर्षीय चिरञ्जीवी लामिछानेको आज बिहान मोटरसाइकल दुर्घटना परी मृत्यु भएको जिल्ला…
स्वर्णलक्ष्मी ठगीमा कांग्रेस सांसद राईको संलग्नता पुष्टि :
दुई अर्ब ६५ करोड ठगी भएको स्वर्णलक्ष्मीको मुद्दाबाट यसअघि सरकारले तीनपुस्ते नखुलेको भन्दै नियोजित रूपमा जोगाएको थियो सांसद राईलाई, तर सहकारीका महत्वपूर्ण निर्णय र संसद्मा उनले गरेको हस्ताक्षर ‘म्याच’ काठमाडौंको कालीमाटीस्थित…
हरिवन र हरिहरपुरगढी गाउँपालिकाबीच सडक स्तरोन्नति गर्ने सम्झौता
सर्लाही । सर्लाहीको हरिवन नगरपालिका र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाबीच सडक स्तरोन्नति गर्ने सम्झौता भएको छ । आइतबार हरिवन नगरपालिका र हरिहरपुरगढी गाउँपालिका जोड्ने विभिन्न चार वटा सडक स्तरोन्नति गर्ने सम्झौता…
पौष शुक्ल पूर्णिमा: स्वस्थानी व्रत कथा आजदेखि सुरु
काठमाडौँ । वैदिक सनातन परम्परा अनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न नेपालमा चन्द्र मास अनुसार माघ महिनालाई विशेष रूपमा छुट्याइएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा…


















