पितृशोकमा रहेका ओलीलाई भेट्न पुगे माधव नेपाल

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधव कुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर उनका बुबाको निधनप्रति समवेदना दिएका छन् । आइतबार बिहान ओली निवास भक्तपुरको गुण्डु पुगेर…

ओलीका बुबाको निधनप्रति रास्वपा सभापति रवि लामिछानेबाट दुख व्यक्त

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको निधनप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै लामिछानेले यस दुःखद घडीमा…

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

 पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको अन्तिम संस्कार गरिएको छ । गएराति ९६ वर्षको उमेरमा भक्तपुरको गठठाघरस्थित अस्पतालमा निधन भएको उनको आज पशुपति आर्यघाटमा अन्तिम संस्कार…

राप्रपाका उपाध्यक्ष राजभण्डारी र केन्द्रीय सदस्य आचार्य पदमुक्त

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपाध्यक्ष दिलविकास राजभण्डारी र केन्द्रीय सदस्य सुरेश आचार्य पार्टीको जिम्मेवारीबाट पदमुक्त गरेको छ । अध्यक्ष राजेन्द्र लिङदेनले उपाध्यक्ष राजभण्डारी र केन्द्रीय सदस्य आचार्यलाई पार्टीको साधारण…

ओलीको बल्ल बल्ल हार स्वीकारोक्ति, नेतृत्व नछोड्ने संकेत !

 फागुन २१ गते सम्पन्न निर्वाचन र त्यसको परिणामप्रति नेकपा एमालेको मुख्यालय र  गुण्डुमा देखिएको सन्नाटा नेपाली राजनीतिमा निकै अर्थपूर्ण रहेको छ । निर्वाचनको परिणाम फागुन २३ गते सार्वजनिक भइसके पनि…

एमाले कास्की इन्चार्ज थापाको बैठकमा बोल्दै गर्दा हृदयघातबाट निधन

 नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापाको निधन भएको छ । बिहीबार जिल्ला कमिटीको निर्वाचन समीक्षा बैठकमा बोल्ने क्रममा अचानक ढलेका थापालाई बैठकस्थलमै हृदयघात भएको बताइएको छ ।…

हिन्दूराष्ट्रको पुनःस्थापनामा प्रतिबद्धता जनाए संविधान संशोधनका लागि सरकारलाई समर्थन गर्छौं- कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले रास्वपाका वरिष्ठ नेता बालेन शाह र सभापति रवि लामिछानेलाई समर्थनको शर्त अगाडी सारेका छन् । थापले बालेनको नेतृत्वमा बन्ने सम्भावित सरकारलाई संविधान…

६५५ मत पाएका ऋषि धमलाको चुनावी खर्च १२ लाख ६५ हजार

रौतहट–४ बाट चुनाव लडेका ऋषि धमलाले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । धमलाले निर्वाचनमा १२ लाख ६५ हजार खर्च गरेका छन् । खर्च विवरणमा उनले मनोनयन दर्ताको लागि…

सुर्य थापाको चुनावी खर्च २४ लाख

 नेकपा एमालेका नेता सुर्य थापाले चुनावी खर्च विवरण सार्बजनिक गरेका छन् । प्युठानबाट चुनाव लडेका थापा यस पटक तेस्रो भएका थिए । थापाले चुनावमा २४ लाख १० हजार ३८९ रुपैयाँ…

ओली भन्छन्- जनताको मतलाई पूर्ण सम्मानका साथ स्वीकार गर्दछु

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालैको निर्वाचनमा अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न नसकेको बताएका छन्। उनले आफ्नो पार्टीले पनि सोचेअनुसारको नतिजा ल्याउन नसकेको स्वीकार गर्दै लोकतन्त्रमा अन्तिम निर्णय जनताकै…