रवि लामिछानेको मुद्धामा आजपनि सुनुवाई जारी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्धको रिटमा आज सुनुवाइ जारी रहेको छ । न्यायाधीशद्वय सारङ्गा सुवेदी र…
प्रधानमन्त्री कार्की रारा तालमा
प्रधानमन्त्री सुशीला कार्की कर्णाली प्रदेशको भ्रमणमा रहेकी छन् । यसैक्रममा प्रधानमन्त्री कार्कीले रारा तालको भ्रमण पनि गरेको उनको सचिवालयले जानकारी दिएको छ । सो अवसरमा प्रधानमन्त्री कार्कीले निर्वाचन सफल पार्न…
शपथ ग्रहण हुने छाँटकाँट देखिएन, किताब बेच्न हिडे- महावीर पुन
म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद महावीर पुनले शपथको टुंगो नभएको भन्दै आफू पुनः पुस्तक बेच्न निस्किएको बताएका छन् । बिहीबार सामाजिक सञ्जालमा लेख्दै पुनले शपथको टुंगो नभएको भन्दै पोखरा महानगरका मेयर…
काँग्रेसको सभापतिबाट गगन थापाको राजीनामा
नेपाली काँग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । प्रतिनिधि सभाको निर्वाचनमा पार्टीको पराजयको नैतिक जिम्मेवारी लिदै थापाले उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा बुझाएका हुन् । कांग्रेसको केन्द्रीय समितिको बैठक शुक्रबार…
आज समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण र निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाउदै निर्वाचन आयोग
निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने भएको छ । आयोगले आज बिहान समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र दिएपछि…
नेपाली काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । काँग्रेसले शुक्रबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने गरि केन्द्रीय समितिको बैठक बोलाएको कावा मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका…
हामीमा फाटो ल्याउन विभिन्न समूहको विगबिगी छ- सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूहरुको सरकार गठन नहुँदै पार्टीभित्र फाटो ल्याउन विभिन्न समूहहरु लागेको बताएका छन् । नवनिर्वाचित सांसदहरुको दुई दिवसीय अभिमुखीकरण कार्यक्रमको समापन समारोहमा सम्बोधन…
पार्टी अनुशासनमा बस्न सांसदहरुलाई रवि लामिछानेको चेतावनी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली जनताले रास्वपालाई इतिहासमा कसैलाई नगरेको विश्वास गरेको बताएका छन् । नवनिर्वाचित सांसदहरुको दुई दिवसीय अभिमुखीकरण कार्यक्रमको समापन समारोहमा सम्बोधन गर्दै सभापति…
प्रधानमन्त्री कार्कीबाट निर्वाचन सफल पार्न भूमिका खेलेकोमा नेकपाका नेताहरुलाई धन्यवाद
प्रधानमन्त्री सुशीला कार्कीले आज नेपाल कम्युनिस्ट पार्टीलाई पनि निर्वाचन सफल पार्न भूमिका खेलेकोमा धन्यवाद दिएकी छन् । नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पूर्वप्रधानमन्त्री, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ,…
रास्वपाका नवनिर्वाचित सांसदहरुको अभिमुखीकरण कार्यक्रम आज सकिदै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुई दिवसीय अभिमुखीकरण कार्यक्रम आज समापन हुदैछ । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यका लागि अभिमुखीकरण कार्यक्रम मंलगबारदेखि शुरु भएको थियो । आज हुने समापन कार्यक्रममा सभापति रवि…

















