२०२५ मा ४ लाख २० हजार रूसी सैनिकलाई मारेको वा घाइते बनाएको युक्रेनको दाबी
काठमाडौँ । युक्रेनले २०२५ मा ४ लाख २० हजार रूसी सैनिकहरूलाई मारेको वा घाइते बनाएको दाबी गरेको छ । युक्रेनी जनरल स्टाफका अनुसार, रूसले युक्रेनको केवल ०.८ प्रतिशत भूभाग ओगटेको…
२०८२ पुष १९ गते शनिबार: आजको राशिफल
आजको राशिफल बिस २०८२ पुष १९ गते शनिबार ईसं २०२६ जनवरी ३ नेपाल सम्बत ११४६ पोहेलाथ्व पुन्ही, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्त ऋतु, पौष कृष्ण पुर्णिमा, चन्द्रमा मिथुन राशिमा,…
आज दिनभरका प्रमुख २० समाचार बुलेटिन
काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले गरेको बैशाखमा महाधिवेशन गर्ने निर्णयमा पाँच जनाले फरक मत राखेका छन्…
२०२५ मा ११ लाख ५८ हजार विदेशी पर्यटक नेपाल भित्रिए
काठमाडौं । नेपालमा सन् २०२५ मा ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार, डिसेम्बर महिनामा ९८ हजार १९० पर्यटक भित्रिएसँगै २०२५ मा…
ट्रम्प आफुविरुद्ध आक्रामक बनेपछि भेनेजुएलाले अमेरिकी नागरिक पक्राउ गर्दै
काठमाडौँ । अमेरिका र भेनेजुएलाबीचको तनाव अझ बढेको छ । ट्रम्प प्रशासनले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको सरकारविरुद्ध सैन्य कारबाही तीव्र पारेको छ भने यसको प्रतिक्रियामा, भेनेजुएलाले पनि ठूलो मात्रामा अमेरिकी…
कन्सुलर सेवा विभागको स्ट्याम्प कीर्ते गर्ने दुई जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा जानको लागि भिसा आवेदनमा पेस गरेको प्रहरी चारित्रिक प्रमाणपत्रमा कन्सुलर सेवा विभागको स्ट्याम्प नक्कल गरी प्रमाणीकरण गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको…
इरानको प्रदर्शनमा ७ जनाको मृत्यु, कैयौं पक्राउ
काठमाडौँ । इरानमा सुरक्षा बल र प्रदर्शनकारीहरू बीचको झडपमा कम्तिमा ७ जनाको ज्यान गएको छ । जसले गर्दा नयाँ विरोध प्रदर्शनहरू भएका छन् । प्रदर्शनहरू पहिले राजधानी तेहरानबाट सुरु भएका…
ताइवान आसपास चीनले सैन्य अभ्यास गरेपछि अमेरिकाको कडा प्रतिक्रिया
काठमाडौँ । चीनले ताइवान वरपरका क्षेत्रहरूमा सैन्य अभ्यासहरू गरिरहेको विषयमा अमेरिकाले कडा प्रतिक्रिया जनाएको छ । यी सैन्य अभ्यासहरू डिसेम्बर ३१ मा सम्पन्न भएका थिए । अमेरिकी विदेश विभागले विज्ञप्ति…
प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान
काठमाडौँ । नेपाली सेनाको उपरथी दर्जामा पदोन्नति भएका पाइलट सहायक रथी राम सुन्दर बोहोरा, सहायक रथी भुवन खत्री र प्राविधिक सहायक रथी धर्मेन्द्र कुमार झालाई प्रधानसेनापति अशोक राज सिग्देलले दर्ज्यानी…
वीरगंज महानगरमा आज शोक विदा-
दीपेन्द्र प्रजापति/कालो झोला । वीरगंज, १८ पौष । वीरगंज महानगरपालिकाले आज शोक विदा दिएको छ । महानगरपालिकामा कार्यरत कार्यालय सहयोगी राजु कुमार थापाको असामयिक निधन प्रति गहिरो दुःख व्यक्त गर्दै…















