भारतको प्रयागराजमा वायुसेनाको विमान पोखरीमा दुर्घटनाग्रस्त

भारतको उत्तर प्रदेशको प्रयागराजमा वायुसेनाको एक प्रशिक्षण विमान पोखरीमा दुर्घटनाग्रस्त भएको छ । भारतीय मिडियाहरुले विमान पोखरीमा खसेको र विमानका केही भागहरू डुबेको देखिएको उल्लेख गरेका छन् । दुर्घटनामा विमानका…

ट्रम्प भन्छन्- फ्रान्सेली राष्ट्रपति म्याक्रोन लामो समयसम्म रहने छैनन् !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनप्रति टिप्पणी गरेका छन् । ट्रम्पले जी ७ को आपतकालीन बैठकमा भाग लिन पेरिस जाने विषयमा सोधिएको प्रश्नको जवाफ दिदै आफु नजाने र…

ट्रम्पको विरोधमा ज्यूरिखमा प्रदर्शन

स्विट्जरल्याण्डको ज्यूरिखमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरोधमा प्रदर्शन भएको छ । ट्रम्पको स्विट्जरल्याण्ड भ्रमणको विरोधमा निकालिएको र्‍यालीपछि प्रदर्शनकारी र दंगा प्रहरीबीच हिंसात्मक झडप भएको थियो । प्रहरीले भीडलाई तितरबितर पार्न…

सुनिता विलियम्सको नासाबाट अवकाश

चर्चित अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्सले २७ वर्षको सेवा पछि नासाबाट अवकाश लिएकी छन् । भारतीय मूलकी सुनिता विलियम्सले आफ्नो करियरको क्रममा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा तीनवटा अभियान पूरा गरेकी छिन्…

स्पेनमा तीन दिनमा दोस्रो रेल दुर्घटना, रेल चालकको मृत्यु

स्पेनको बार्सिलोना नजिकै भएको रेल दुर्घटनामा रेल चालकको मृत्यु भएको छ भने कम्तिमा ३७ जना घाइते भएका छन्, जसमध्ये पाँच जनाको अवस्था गम्भीर छ । स्थानीय अधिकारीहरूका अनुसार, रोडालिस रेल…

किमले किन गरे मञ्चबाटै उपप्रधानमन्त्रीलाई बर्खास्त ?

उत्तर कोरियाली नेता किम जोङ उनले उपप्रधानमन्त्री याङ सुङ-होलाई बर्खास्त गरेका छन् । कोरियाली समाचार एजेन्सी केसीएनएका अनुसार, किम जोङ उन औद्योगिक परियोजनाको पहिलो चरणको उद्घाटन गर्नक्रममै याङ सुङ-होलाई हटाउन…

अफगानिस्तानमा चिनियाँ रेस्टुरेन्ट बाहिर विस्फोट: ७ जनाको मृत्यु, आइएसआइएसले लियो जिम्मेवारी

फगानिस्तानको राजधानी काबुलमा सोमबार चिनियाँ रेस्टुरेन्ट बाहिर भएको विस्फोटमा एक चिनियाँ नागरिक सहित सात जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । काबुल प्रहरीका प्रवक्ता खालिद जरदानका…

ग्रीनल्याण्डमा सैन्य ऐक्यवद्धता बन्यो मजाक: बेलायतबाट एक र सात देशबाट ४० सैनिक तैनाथ !

काठमाडौँ । ग्रीनल्याण्डमाथि अमेरिकी कब्जाको खतराका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध युरोपको ‘सैन्य ऐक्यबद्धता’ अब मजाक बनेको छ । ग्रीनल्याण्डको सुरक्षाको नाममा बेलायतले केवल १ सैनिक पठाएको छ भने सात…

अफगानिस्तानमा चिनियाँ रेस्टुरेन्ट बाहिर विस्फोट: ७ जनाको मृत्यु, आइएसआइएसले लियो जिम्मेवारी

अफगानिस्तानको राजधानी काबुलमा सोमबार चिनियाँ रेस्टुरेन्ट बाहिर भएको विस्फोटमा एक चिनियाँ नागरिक सहित सात जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । काबुल प्रहरीका प्रवक्ता खालिद जरदानका…

चिलीको जंगलमा भिषण आगलागी, कम्तिमा १८ जनाको मृत्यु

 चिलीका राष्ट्रपति गेब्रियल बोरिकले देशका दुई क्षेत्रमा विपद्को अवस्था घोषणा गरेका छन् । यी क्षेत्रहरूमा भएको ठूलो जंगल आगलागीमा कम्तिमा १८ जनाको मृत्यु भएको छ । राजधानी सान्टियागोबाट लगभग ५००…