अमेरिकासँग तनाव बढिरहेका बेला क्युबाले गर्यो युद्ध तयारीको समीक्षा

 संयुक्त राज्य अमेरिकासँग बढ्दो तनावका बीच क्युबाले आफ्नो युद्ध तयारीको समीक्षा गरेको छ । राज्य सञ्चारमाध्यमका अनुसार, युद्ध जस्तो अवस्थामा अपनाइने योजना र उपायहरूबारे छलफल गर्न देशको राष्ट्रिय रक्षा समितिको…

आठ युरोपेली देशको ग्रीनल्याण्डमा संयुक्त सैन्य अभ्यास

ग्रिनल्याण्डलाई समर्थन गर्ने आठ युरोपेली देशहरूले संयुक्त सैन्य अभ्यास गरेका छन् । डेनिस विदेश मन्त्रालयले संयुक्त विज्ञप्ति जारी गर्दै यो घोषणा गरेको छ। डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, नेदरल्याण्ड्स, नर्वे, स्वीडेन…

दक्षिणी स्पेनमा दुई उच्च गतिका रेल ठोक्किदा कम्तिमा २१ जनाको मृत्यु

दक्षिणी स्पेनमा दुई उच्च गतिका रेलहरू ठोक्किँदा कम्तिमा २१ जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन्। रेल नेटवर्क अपरेटर एडीआईएफले कर्डोबा शहर नजिकैको आदामुज शहर नजिकै दुर्घटना…

एम्बाप्पे र असेन्सियोको गोलमा रियल म्याड्रिड विजयी

स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले लेभान्टेलाई पराजित गरेको छ । शनिबार राति सम्पन्न खेलमा रियल म्याड्रिडले लेभान्टेलाई २-० गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा किलियन एम्बाप्पे र…

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- प्रधानमन्त्री सुशीला कार्की माघी पर्वका अवसरमा थारू समुदायले आयोजना गरेको थारू राष्ट्रिय माघी महोत्सवमा सरिक भएकी…

अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

काठमाडौँ । चार जना अन्तरिक्ष यात्रीहरू निर्धारित समयभन्दा एक महिना अगाडि नै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट पृथ्वीमा फर्किएका छन् । उनीहरूको अन्तरिक्ष यान क्यालिफोर्नियाको तटबाट महासागरमा अवतरण गरेको थियो । ड्र्यागन…

बंगलादेश प्रिमियर लिगको खेल खेलाडीबाट बहिष्कार

काठमाडौँ । बंगलादेशमा जारी बंगलादेश प्रिमियर लिग (बिपीएल) खेलाडीले बहिष्कार गरेपछि अवरुद्ध भएको छ । आज स्थानीय समय अनुसार साढे १२ बजेदेखि शुरु हुनुपर्ने बिपिएल अन्तर्गतको चट्टोग्राम रोयल्स र नोआखली…

प्रदर्शनकारी सोल्टानीलाई मृत्युदण्डको सजाय

काठमाडौँ । इरानको न्यायपालिकाले इरफान सोल्टानीलाई मृत्युदण्डको सजाय नसुनाइएको बताएको छ। आधिकारिक इरानी प्रसारण एजेन्सीले न्यायपालिकालाई उद्धृत गर्दै इरफान सोल्टानीलाई जनवरी १० मा प्रदर्शनको समयमा पक्राउ गरिएको उल्लेख गर्दै उनीमाथि…

ग्रीनल्याण्ड बारे डेनमार्क र अमेरिकाबीच ह्वाइटहाउसमा छलफल

काठमाडौँ । ग्रीनल्याण्डको विषयमा डेनमार्क र अमेरिकाबीच ह्वाइटहाउसमा छलफल भएको छ । डेनमार्कका विदेशमन्त्री लार्स लोक्के रासमुसेनको नेतृत्वमा ह्वाइटहाउस पुगेको डेनमार्कको टिमले अमेरिकी उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियोसँग…

थाइल्याण्डमा रेल दुर्घटना, २२ जनाको मृत्यु

 थाइल्याण्डमा ठूलो रेल दुर्घटना भएको छ । राजधानी बैंककबाट उत्तरपश्चिमी थाई प्रान्त जाँदै गरेको रेलमा निर्माण स्थलबाट क्रेन खसेपछि रेल पटरीबाट खसेको बताइएको छ । दुर्घटनामा २२ जनाको मृत्यु भयो…