बेलायतमा सम्पन्न सैनिक प्रशिक्षणमा नेपाली सेनालाई स्वर्ण पदक
काठमाडौँ । बेलायतको वेल्स, ब्रेकनमा आश्विन २३ गतेबाट आश्विन २५ गतेसम्म सञ्चालन भएको ‘एक्सरसाइज कम्ब्राइन पाट्रोल २०२५’ मा नेपाली सेनाको टोलीले सर्वोत्कृष्ट अङ्क सहित स्वर्ण पदक प्राप्त गरेको छ ।…
प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच भेटवार्ता भएको छ । आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पुगेका अध्यक्ष दाहाललर फागुन २० गते राष्ट्रियसभाको एक तिहाइ सदस्यको म्याद सकिने…
नेप्से ७८.८३ अंकले घट्यो, ६ अर्ब ७० करोडको कारोबार
काठमाडौँ । नेप्सेमा आज पहिरो गएको छ । आइतबार नेप्से ७८.८३ अंकले घटेर नेप्से २५०३.३५ विन्दुमा पुगेर रोकिएको छ । आज ३२४ कम्पनिका एक करोड ४३ लाख ६४ हजार ६८२…
बन्धक छुट्ने समयमा ट्रम्प इजरायल पुग्दै, शान्ति योजना केहि बुँदामा हमास असहमत
काठमाडौँ । गाजा युद्धविराम सम्झौताको पहिलो चरण अन्तर्गत ४८ बन्धकहरूको रिहाइ सोमबार बिहान सुरु हुने भयेक छ छ, जसमा २० जना बाँचेका र २८ जनाको शव हस्तान्तरण गरिनेछ । इजरायली…
तालिबान सरकारको दाबि- कारवाहीमा ५८ पाकिस्तानी सैनिक मारिए
काठमाडौँ । अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानी आक्रमणको प्रतिकारमा ५८ पाकिस्तानी सैनिक मारिएको र ३० जना घाइते भएको दाबी गरेको छ । तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले आइतबार काबुलमा एक पत्रकार…
१४ वर्षदेखि अलपत्र कन्काई पुलको मन्त्री घिसिङबाट निरीक्षण
झापा । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार १४ वर्षदेखि अलपत्र पारिएको झापाको कन्काई पुलको निरीक्षण गरेका छन् । हुलाकी राजमार्गअन्तर्गत…
विज्ञापन प्रकाशित गर्दा अनियमितता गरेको आरोपमा नगरपालिकाका कर्मचारी र एजेन्सीविरुद्ध मुद्धा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको माधव नारायण नगरपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशाकीय अधिकृत, लेखापा र रौतहट एडभरटाइजिङ एजेन्सीका संचालक अजित कुमार कर्णविरुद्ध मुद्धा दायर गरेको छ । अख्तियार…
चुलु फार ईस्ट हिमालमा फहरायो सशस्त्रको झण्डा
काठमाडौँ । सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज पौडेलसहित ७ जना सशस्त्र प्रहरी कर्मचारीहरुले दामोदर हिमश्रृंखला अन्तर्गत पर्ने चुलु फार ईस्ट हिमालको सफल आरोहण गरेका छन् । असोज २५ गते विहान…
भारतविरुद्ध फलोअनमा वेस्ट इन्डिज
काठमाडौँ । भारतविरुद्धको जारी दोस्रो टेस्टमा वेस्ट इन्डिज फलोअनमा परेको छ । पहिलो इनिंगमा २४८ रन बनाएर अलआउट भएपछि भारतले वेस्ट इण्डिजलाई फलोअन दिदै फेरी ब्याटिंगका लागि बोलाएको छ ।…
कञ्चनपुर र दाङबाट जुवातास खेलिरहेका २० जना पक्राउ
काठमाडौँ । प्रहरीले कञ्चनपुर र दाङबाट जुवातास खेलिरहेको अवस्थामा २० जनालाई पक्राउ गरेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ पिपरैयास्थित सोही नगरपालिका-१३ बस्ने ३५ वर्षीय सुरेन्द्र बोहराको पसलमा जुवातास खेलिरहेको अवस्थामा…


















