बालेन र सुदनविरुद्ध नेविसंघको पनि जाहेरी
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौं महानगरका मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरूङविरुद्ध जाहेरी दिएका छन् । आइतबार काठमाडौं परिसर पुगेर उनीहरूविरुद्ध नेविसंघका नेताहरुले उनीहरुविरुद्ध…
राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । शनिबार अस्पताल भर्ना भएका महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका राष्ट्रपति पौडेल आइतबार डिस्चार्ज भएको राष्ट्रपतिको सचिवालयले…
फिल्म ‘वरिष्ठ बलराम’ मा प्रभावशाली भूमिकामै छु- अभिनेत्री अर्याल
काठमाडौं । नायिका समृद्धि अर्यालले आफू फिल्म ‘वरिष्ठ बलराम’मा प्रभावशाली भूमिकामै रहेको बताएकी छन् । आफ्नो उपस्थिति महत्वपूर्ण स्थान र समयमा हुने उनले बताएकी छन् । समृद्धिले भनेकी छन्- ‘म…
प्रचण्ड बारे प्रकाशित समाचारको सचिवालयबाट खण्डन
काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डको विषयमा सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति उनको सचिवालयले खण्डन गरेको छ । सचिवालयले सञ्चारमाध्यममा प्रचण्डको निवासबाट जेनजी आन्दोलन पूर्व दुई ट्रकमा पैसा लगिएको,…
सुन तोलाको तीन हजारले बढ्यो
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको ३ हजारले बढेर तोलाको २ लाख ३८ हजारमा कारोबार भइरहेको छ…
हालसम्म २३ अर्ब २२ करोडको बीमा दाबि, डेढ अर्ब मात्र भुक्तानी
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भदौं २३ र २४ गतेको प्रदर्शनका क्रममा भौतिक संरचनामा भएको क्षतिको २३ अर्ब २२ करोड ८७ लाख बराबरको बिमा दाबी परेको छ । नेपाल बीमा…
निर्यात अनुदान बन्द नगर्न सरकारलाई चेम्बरको ध्यानाकर्षण
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले निर्यात अनुदान बन्द नगर्न सरकार समक्ष आग्रह गरेको छ । चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल सहितको पदाधिकारी र कार्यसमिति टोलीले उद्योग वाणिज्य तथा आपूर्ति…
एकतर्फी सञ्चालनमा आयो विपी राजमार्ग
काठमाडौं । संघीय राजधानी काठमाडौंलाई बाग्मती, मधेश र कोशी प्रदेशका जिल्लाहरुलाई जोड्ने विपी राजमार्ग शुक्रबार दिउँसोबाट सञ्चालनमा आएको छ । असोज १७, १८ र १९ गतेको लगातार भएको वर्षा सँगैको…
सशस्त्र प्रहरी निरीक्षक र जवानविरुद्ध घुस लिएको आरोपमा मुद्धा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मझगाँवा, रुपन्देहीका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र ढकालसमेत २ जनाविरुद्ध घुस लिएको आरोपमा मुद्धा दायर गरेको…
तत्कालिन प्रधानमन्त्री र मैले आन्दोलनमा बल प्रयोग गर्न आदेश दिएका थिएनौं- रमेश लेखक
काठमाडौँ । पुर्व गृहमन्त्री रमेश लेखकले आफुले जेनजी आन्दोलनमा आफु र तत्कालिन प्रधानमन्त्रीले कुनै किसिमको आदेश नदिएको बताएका छन् । मिडियामा पहिलो पटक प्रतिक्रिया दिदै आन्दोलनका क्रममा प्रधानमन्त्री र आफुले…


















