ओलीले एमाले भक्तपुरको कार्यक्रमलाई सम्बोधन गर्दै
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज भक्तपुरमा पार्टीको कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् । एमालेको जिल्ला कमिटी भक्तपुरले सूर्यविनायक नगरपालिका- ७ गुण्डुमा आयोजना गरेको विशेष कार्यक्रमलाई ओली…
गृहमन्त्री अर्याल विध्वंस मच्चाउने चौबिस क्यारेटका स्टेकहोल्डर हुन्, तत्काल गिरफ्तार गर्नुपर्छ- महेश बर्तौला
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले राज्यविरुद्धको अपराधमा गृहमन्त्री अर्याललाई तत्काल गिरफ्तार गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता बर्तौलाले प्रहरीबाट लुटिएका हतियारहरू कहाँ र को सँग…
नेपाल र भियतनाम आज भिड्दै, कस्तो छ हेड टु हेड ?
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज एएफसी एसियन कप छनोटअन्तर्गत भियतनामसँग खेल्दैछ । यो खेल भियतनामको गो डाव स्टेडियममा नेपाली समय अनुसार ६: १५ बजेदेखि शुरु हुदैछ । भियतनाम…
जोनसन एण्ड जोनसनलाई ९६६ मिलियन डलर तिर्न अमेरिकी अदालतको आदेश
काठमाडौँ । अमेरिकाको लस एन्जलसको एक अदालतले मेसोथेलियोमाबाट मृत्यु भएकी एक महिलाको परिवारलाई जोनसन एण्ड जोनसनलाई ९६६ मिलियन डलर तिर्न आदेश दिएको छ । अदालतले यो जरिवाना लगाउँदै कम्पनीलाई महिलाको…
किन बढ्दैछ सुनको मुल्य ?
काठमाडौँ । पछिल्ला दिनमा सुनको मुल्य आकासिएको छ । असोज महिनामा मात्र तोलामा २२ हजारले सुनको मुल्य बढेको छ । बुधबार सुन तोलाको २ लाख ३८ हजार पुगेको छ ।…
सुर्य थापाको टिप्पणी- असंवैधानिक प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्यालले चुनाव गराउदैनन्
काठमाडौँ । नेकपा एमालेका नेता सुर्य थापाले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले चुनाव नगराउने टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै नेता थापाले चुनाव गराउने भए पूर्व प्रधानमन्त्री…
महिला क्रिकेट विश्वकप: पाकिस्तानमाथि अस्ट्रेलियाको शानदार जित
काठमाडौँ । अस्ट्रेलियाले जारी महिला क्रिकेट विश्वकपमा पाकिस्तानमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई १०७ रनको फराकिलो अन्तरले पराजित गरेको हो । अस्ट्रेलियाले दिएको २२२…
इजरायल र हमास दुवैले गाजा शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेको ट्रम्पको घोषणा
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमास दुवैले अमेरिकी गाजा शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेको घोषणा गरेका छन् । ट्रम्पले शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेको घोषणा…
कांग्रेसको पदाधिकारी बैठक आज बस्दै
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । सभापति देउवाले आज दिउँसो एक बजे बस्ने गरी पदाधिकारी बैठक बोलाएका हुन् । बैठक बस्ने स्थान नखुलाइएको भएपनि…
आज विश्व हुलाक दिवस मनाइदै
काठमाडौं । आज विश्व हुलाक दिवस विश्वभर मनाइदै छ । यस बर्षको विश्व हुलाक दिवसको नारा ‘पोष्ट फर पिपुल लोकल सर्भिस, ग्लोबल रिच’ अर्थात् स्थानीय सेवाका लागि हुलाक, विश्वव्यापी पहुँच’…


















