आज विश्व दृष्टि दिवस मनाइदै
काठमाडौं । आज विश्व दृष्टि दिवस मनाइदै छ । आफ्नो आँखालाई माया गरौँ भन्ने नाराका साथ यस बर्षको विश्व दृष्टि दिवस मनाइदैछ । विश्व स्वास्थ्य संगठन र अन्धोपन निवारणका लागि…
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूमा पश्चिमी वायूको प्रभाव तथा बाँकी भू-भागमा मनसुनी…
२०८२ असोज २३ गते विहिबार: आजको राशिफल
आजको राशिफल बि.सं. २०८२ असोज २३ गते विहिबार ई.सं. २०२५ अक्टोबर ९ नेपाल सम्बत ११४५ कौलागा तृतीया, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण पक्ष तृतीय, चन्द्रमा मेष…
नेप्सेमा ४ प्रतिशतको वृद्धि, २० मिनेटका लागि कारोबार बन्द
काठमाडौँ । नेप्सेको आजको कारोबार शुरू भएको ३ मिनेटमै १०२ अंकले बढेपछि कारोबार बन्द भएको छ । बजारमा ४ प्रतिशतको वृद्धि भएपछि २० मिनेटका लागि कारोबार बन्द भएको हो ।…
निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल गर्दै
काठमाडौं । निर्वाचन आयोगले असोज ३० गते राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका र तयारीका विषयमा आयोगले तिहारअघि राजनीतिक दलहरूसँग छलफल…
यस्तो छ बलिदान, माइतीघर र हरिबहादुरको जुत्ताको आठ दिनको कमाई
काठमाडौं । असोज १३ गते दशैँमा प्रदर्शनमा आएका तीन चलचित्र ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ को पछिल्लो बक्स अफिस रिपोर्ट सार्वजनिक भएको छ । चलचित्र विकास बोर्डले तीनवटै फिल्मको आठ दिनको…
नुवाकोटबाट आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
नुवाकोट । आफ्नै श्रीमती ४९ वर्षीया सविना तामाङको हत्या गरेको अभियोगमा नुवाकोटको शिवपुरी गाउँपालिका-७ सुनखानी ठुलापाटा बस्ने ५० वर्षीय जितमान तामाङलाई प्रहरीले पक्राउ गरेको छ । जितमानले घरायसी विवादको क्रममा…
रसायनशास्त्रको नोबेल पुरस्कार जापानी, बेलायती र जोर्डनका तीन अनुसन्धानकर्तालाई प्रदान
काठमाडौँ । यस बर्षको रसायनशास्त्रको नोबेल पुरस्कार जापानी, बेलायती र जोर्डनका तीन अनुसन्धानकर्तालाई प्रदान गरिएको छ । बुधबार नोबेल समितिले स्वीडेनको स्टकहोममा एक समारोहमा जापानका सुसुमु किटागावा, बेलायतका रिचर्ड रोबसन…
नेप्सेमा ४५.३६ अंकको गिरावट, ५ अर्ब ७६ करोडको कारोबार
काठमाडौँ । दशैँपछि नेप्सेमा लगातार गिरावट आएको छ । बुधबार ४५.३६ अंकले घटेर नेप्से २५५९.५९ विन्दुमा पुगेर रोकिएको छ । आज ३३५ कम्पनिका एक करोड ३७ लाख ४९ हजार ५०४…
जबरजस्ती करणी गरेको अभियोगमा बाँकेबाट एक जना पक्राउ
बाँके । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँकेको राप्ती सोनारी गाउँपालिका-५ उर्लिहवा बस्ने ३० वर्षीय प्रेम थारूलाई प्रहरीले पक्राउ गरेको छ । प्रेमले ती किशोरीलाई जबरजस्ती करणी गरेको…


















