सञ्चार मन्त्रालय अन्तर्गत ९ निकायका ३६ पदाधिकारी पदमुक्त
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतका ९ पदाधिकारी पदमुक्त भएका छन् । सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ को दफा २ को उपदफा (१) बमोजिम सञ्चार मन्त्रालय…
संसद नचलेपछि हर्क साम्पाङको छटपटी
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले संसद अधिवेशन नबोलाएपछि जवाफदेही बन्न चेतावनी दिएका छन् । पत्र लेख्दै साम्पाङले लिपुलेक हुँदै भारतले कैलाश–मानसरोवर जाने मार्ग सञ्चालन गरिरहँदा सरकार…
काँग्रेसको संसद समन्वय वोर्डको प्रथम बैठक आज बस्दै
काठमाडौँ । नेपाली काँग्रेसको संसद समन्वय वोर्डको प्रथम बैठक आज बस्दैछ । काँग्रेसले संसदीय दलको विधान (संशोधन र परिमार्जन सहित, २०८३) को धारा २१ बमोजिम गठन भएको संसद समन्वय वोर्डको…
लिपुलेक बारे काँग्रेसले के भन्यो ?
काठमाडौँ । नेपाली काँग्रेसले लिपुलेक र कालापानी नेपालको भूमि रहेको स्पष्ट पार्दै सरकारले भारत र चीनलाई पठाएको कुटनीतिक नोटलाई सकारात्मक रुपमा लिएको बताएको छ । सोमबार बसेको काँग्रेस केन्द्रीय कार्यसम्पादन…
महाधिवेशन गर्न नसकेका काँग्रेसका भ्रातृ संघका केन्द्रीय समिति विघटन
काठमाडौँ । नेपाली काँग्रेसले तोकिएको समयमा महाधिवेशन नभएका भ्रातृ संघहरुका केन्द्रीय समिति विघटन गरेको छ । सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीले निश्चित कार्यादेशसहित निर्देशक समिति बनाउँदा समेत अधिकांश…
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
काठमाडौँ । सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनः जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले संवैधानिक परिषद् (पहिलो संशोधन)…
राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठक स्थगित
राज्यव्यवस्था तथा सुशासन समिति आज बस्ने भनिएको बैठक स्थगित भएको छ । समितिको आज बिहान ११ बजेको लागि निर्धारित बैठक विशेष कारणवश स्थगित भएको समितिले जानकारी दिएको छ । आजको…
प्रमुख २० समाचार
१- नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक वैशाख २१ गते सोमबार दिनको १ बजे केन्द्रीय कार्यालय, सानेपामा बस्ने गरि बैठक बोलाएको कावा मुख्य…
हर्क साम्पाङको टिप्पणी- अब भगवानले पनि धनीपूर्जा बनाएर आउनु पर्ने भो !
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अब भगवानले पनि धनीपूर्जा बनाएर आउनु पर्ने भयो भन्दा सरकारको काम प्रति टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै साम्पाङले गुम्बा…
काँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक वैशाख २१ गते सोमबार दिनको १ बजे केन्द्रीय कार्यालय, सानेपामा बस्ने गरि बैठक बोलाएको…

















