प्रदेश खारेज गरौँ, प्रतिनिधि सभाबाट समानुपातिक हटाऔं
काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रदेश संरचना खारेज गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । उनले पहिले राष्ट्रिय स्वतन्त्र पार्टीले संघीयता खारेजको विषय उठाउने गरेको उल्लेख गर्दै अब संविधान…
विश्वप्रकाश भन्छन्- बहुमत हुन बहुसंख्या हुनैपर्छ, उत्तर कोरियामा बाहेक सबै देशमा यहि हुन्छ
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अध्यादेशबाट संबैधानिक परिषदमा बहुमतको ब्याख्या गलत भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै उपसभापति शर्माले बहुमत भनेको बहुसंख्यक नै हुनुपर्छ भन्दै सर्वोच्च…
संवैधानिक परिषदको बैठक आज बस्दै
काठमाडौँ । आज संवैधानिक परिषदको बैठक बस्दैछ । प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको संबैधानिक परिषदको बैठक साँझ ५ बजे बस्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।…
गगन थापा-अध्यादेशमा सरकारले जालझेल गर्यो
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले सरकारले संबैधानिक परिषदसम्बन्धि अध्यादेशमा आफुहरुको आपत्ति रहेको बताएका छन् । काँग्रेस संसदीय दलको बैठकपछि बल्दै संबैधानिक परिषदसम्बन्धि अध्यादेशमा जालझेल गरिएको बताउदै कांग्रेसको आपत्ति…
पूर्वविशिष्ट पदाधिकारीको सुबिधा बारे अध्ययन गर्दै सरकार, दोहोरो र असीमित सुविधा नियन्त्रण गरिने
काठमाडौँ । राज्यकोषबाट दोहोरो र असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण गर्न सरकारले सक्रियता देखाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेको सवारी साधनको यथार्थ विवरण आजै उपलब्ध गराउन…
सक्रिय हुदै ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको काममा सक्रिय हुन थालेका छन् । पत्थरीको शल्यक्रियापछि संक्रमण भएको भन्दै भेटघाट बन्द गरेर आराम गरिरहेका ओलीले बुधबार सुदूरपश्चिम प्रदेशका एमाले…
प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषदको बैठक
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले संवैधानिक परिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले वैशाख २४ गते साँझ ५ बजे बस्नेगरि संबैधानिक परिषदको बैठक बोलाएका हुन् । बैठकले…
काठमाडौँ । सरकारले ट्रेड युनियनका कार्यालय बन्द गर्न र आबद्ध कर्मचारीहरूलाई सुविधा फिर्तासहित काममा फर्किन निर्देशन दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालय, विभाग, आयोग, सचिवालय र…
प्रमुख २० समाचार
काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतका ९ पदाधिकारी पदमुक्त भएका छन् । सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष…
सरकार परिवर्तनको कसरत ,जनमतले लियो समर्थन फिर्ता
काठमाडौँ । जनमत पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । जनमत पार्टीका तर्फबाट मधेश प्रदेश सभाका प्रमुख सचेतक चन्दनकुमार सिंहले हस्ताक्षर गरी सोमबार सरकारलाई दिएको समर्थन फिर्ता…

















