आज गैर आवासीय नेपाली दिवस मनाइदै
काठमाडौँ । आज गैरआवासीय नेपाली दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाल सरकारले गैरआवासीय नेपाली दिवस एनआरएन डे भनेर अक्टोबर ११ लाई घोषणा गरेपश्चात नेपालमा हरेक वर्ष यसैदिन गैरआवासीय…
नोबेल पुरस्कार बारे ह्वाइटहाउसको प्रतिक्रिया- शान्तिको सट्टा राजनीति रोजियो
काठमाडौँ । नोबेल शान्ति पुरस्कारको आशा गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुरस्कार नपाएपछि ह्वाइट हाउसको प्रतिक्रिया आएको छ । ह्वाइट हाउसले पुरस्कारप्रति प्रतिक्रिया जनाउदै भेनेजुएलाका विपक्षी नेता मारिया कोरिना मचाडोलाई…
आजको मौसम पूर्वानुमान ?
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले असोज २४ गते शुक्रबारदेखि यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू-भागबाट बहिर्गमन भएको जनाएको छ । हाल हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम…
पचास हजारको पटका मै सशस्त्र प्रहरी द्वारा अठारह लाखको गाडी भन्सार चलान-
दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २४ असोज । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, बीरगंजले बिहीबार बीरगंज महानगरपालिका वडा नं. १६, स्थित रहेको भन्सार मेन गेट बाट भारी…
तत्कालिन प्रधानमन्त्री र मैले आन्दोलनमा बल प्रयोग गर्न आदेश दिएका थिएनौं- रमेश लेखक
काठमाडौँ । पुर्व गृहमन्त्री रमेश लेखकले आफुले जेनजी आन्दोलनमा आफु र तत्कालिन प्रधानमन्त्रीले कुनै किसिमको आदेश नदिएको बताएका छन् । मिडियामा पहिलो पटक प्रतिक्रिया दिदै आन्दोलनका क्रममा प्रधानमन्त्री र आफुले…
पोखरिया नगरपालीका द्वारा बाढी पिडीतहरुलाई राहत वितरण-
दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २१ असोज । पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा नं. ०५, सतवरियामा रहेको दलित बस्तीका ७५ जना बाढ़ी पीड़ितको घर परिवारमा खाने, बस्ने, सुत्ने ब्यबस्थाको साथै…
जबरजस्ती करणी अभियोगमा उदयपुरबाट दुई जना पक्राउ
उदयपुर । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरको चौदण्डीगढी नगरपालिका-२ चारघरे बस्ने १९ वर्षीय संजय सदालाई प्रहरीले पक्राउ गरेको छ । संजयले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने…
जेनजी प्रदर्शनका नाममा भएको लुटपाट र आगजनी गर्नेलाई कारबाही गर्न माग
काठमाडौँ । निजी क्षेत्रका तीन वटै छाता संगठनले संयुक्त रूपमा जेनजी प्रदर्शनका नाममा भएको घुसपैठ, लुटपाट र आगजनीमा संलग्नमाथि तत्काल कानुनी कारबाही गर्न सरकारलाई आग्रह गरेका छन् । नेपाल उद्योग…
बाढी प्रभावित स्थान बाट सशस्त्र प्रहरी बल द्वारा गर्भवति महिलालाई उद्वार गरि अस्पताल पुर्याउँदै-
दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, १९ असोज । शनिबार देखि देशको विभिन्न भागमा भारी वर्षा को उच्च जोखिमको सूचना जारी गरे संगै पर्सा जिल्लामा पनि लगभग २ सय ६६ मिलि…
बीरगंज को मेलामा दुई समुह बीच झगडा हुँदा एक जनाको मृत्यु, घटनामा संलग्न पाँच जना प्रहरी नियन्त्रणमा-
-दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, १६ असोज । दशैंको आठौं दिन महाअष्टमी अर्थात् असोज १४ गते मंगलबार को दिन बीरगंज स्थित रहेको शक्ति पिठ प्रसिद्ध गहवामाईको मेलाको दिन राति करिब…


















