महानगरले काठमाडौँका ३२ स्थानमा तिहारका फुल बेच्ने स्थान तोक्यो
काठमाडौँ । काठमाडौँ महानगरले तिहार पर्वलाई लक्षित गर्दै नेपाली किसानहरूले उत्पादन गरेको फुल बिक्रि गर्न ३२ स्थान तोकेको छ । नेपाली किसानहरूले उत्पादन गरेको फुलहरू सरोकारवाला निकायहरूसँगको समन्वयनमा विक्रि वितरणको…
महानिरीक्षक खापुङ्गले राजीनामा दिने अभिव्यक्ति नदिएको दाबी
काठमाडौँ । प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले राजीनामा दिने अभिव्यक्ति नदिएको बताएका छन् । महानिरीक्षक खापुङ्गको अभिव्यक्ति भन्दै ‘पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न…
यस्ता छन् मन्त्रिपरिषदका २० निर्णय
काठमाडौँ । असोज २३ गते बसेको मन्त्रिपरिषद्को बैठकका २० निर्णयहरु सार्बजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले मन्त्रिपरिषद्को बैठकका २० निर्णय निर्णयहरु सार्बजनिक गरेका…
भेनेजुएलाकी विपक्षी नेतृ मचाडोले पाइन् यस बर्षको नोबेल शान्ति पुरस्कार
काठमाडौँ । यस बर्षको नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले पाएकी छन् । शुक्रबार नर्वेली नोबेल समितिले भेनेजुएलाका जनताको लागि लोकतान्त्रिक अधिकारको प्रवर्द्धन गर्ने र तानाशाहीबाट लोकतन्त्रमा…
क्यासिनोहरुलाई इजाजतपत्र लिएर मात्र विदेशी मुद्राको कारोबार गर्न राष्ट्र बैंकको निर्देशन
काठमाडौँ । नेपाल राष्ट्र बैंकले क्यासिनो लगायतका संस्थाहरूले इजाजतपत्र लिएर मात्र विदेशी मुद्राको कारोबार गर्न आग्रह गरेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले शुक्रबार सुचना जारी गर्दै क्यासिनोलाई…
काठमाडौँमा -याली र प्रदर्शन गर्न कसैलाई पनि स्वीकृति नदिइने
काठमाडौँ । काठमाडौँमा कुनै पनि -याली, प्रदर्शन जस्ता कार्यक्रम गर्न कसैलाई पनि स्वीकृति प्रदान नगर्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले विभिन्न समूहहरुबाट हुने भनिएका -याली, जुलुश, धर्ना,…
प्रभु टेक्नोलोजी प्रालिको भुक्रानी सेवा प्रदायकको अनुपतिपत्र नवीकरण भएन
काठमाडौँ । नेपाल राष्ट्र बैंकले प्रभु टेक्नोलोजी प्रालिको भुक्रानी सेवा प्रदायकको अनुपतिपत्र नवीकरण नभएको जनाएको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना प्रकाशित गर्दै २०७६ फागुन ११ मा…
मलेसियाको इन्टर स्टेट टी-२० च्याम्पियनसिपमा नेपालका ६ महिला क्रिकेटर खेल्दै
काठमाडौँ । नेपाली ६ महिला क्रिकेटरले मलेसियामा एमसीए वुमन इन्टर स्टेट टी-२० च्याम्पियनसिप खेल्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियन क्रिकेट एसोसियसनले आयोजना गर्ने यस प्रतियोगितामा…
२९औं विश्व अण्डा दिवस मनाइँदै, अस्पतालका बिरामी र कुरुवालाई अण्डा वितरण
चितवन । नेपालमा आज विविध कार्यक्रमका साथ २९औं विश्व अण्डा दिवस मनाइँदैछ । विश्वभर कुखुरापालन व्यवसायको विकाससँगै सन् १९९६ देखि हरेक वर्ष अक्टोबर महिनाको दोस्रो शुक्रबार ‘विश्व अण्डा दिवस’ मनाउने…
सरकार दायित्वबाट भाग्यो, अध्यक्ष ओली सुरक्षा गर्न सक्षम छौं- महेश बस्नेत
काठमाडौँ । नेकपा एमालेका स्थायी समिति सदस्य महेश बस्नेतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा आफुहरुले दिने बताएका छन् । नेता बस्नेतले सरकारले ओलीको सुरक्षा कटौती गरेर गम्भीर त्रुटी गरेको उल्लेख…


















