ताजा खबर
सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइतेरोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालनभूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइतेइरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइलप्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुचीआजको मौसम पूर्वानुमान ?आजको राशिफलनेवाः पत्रकार राष्ट्रिय दबू द्वारा १० देशमा विदेश शाखा प्रमुख नियुक्त-

मुख्य समाचार

पछिल्लो

यूईएफए युरोपा लिगको प्लेअफ खेलको पहिलो लेगमा बिहीबार राति बार्सिलोना र नापोलीले १(१ गोलको बराबरी खेल्दै अंक बाढेका छन् ।

फेरदान टोरेसले दोस्रो हाफमा पेनाल्टीमा गोल गरेपछि बार्सिलोनाले घरेलु मैदान नोउ क्याम्पमा खेल बराबरी गर्न सफल भएको हो । १८ वर्षपछि पहिलो पटक युरोपा कप खेलिरहेको बार्सिलोना पहिलो हाफमा पछि…

प्रचण्ड निवासमा एमसीसी विरोधी नेताहरु

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्ने गठबन्धनकै विकल्प खोज्ने संकेत देखाएपछि प्रचण्ड, माधव र उपेन्द्रसहितका नेता आन्तरिक परामर्शमा जुटेको देखिन्छ । विहीबार साँझ बसेको गठबन्धनको बैठकमा सहमति नभएपछि प्रधानमन्त्री देउवाले…

प्रधानमन्त्री भेटेर फर्किए प्रकाशमानलाई

६ फागुन, काठमाडौं । प्रकाशमान सिंहको कान्छो छोरा भाष्करमान सिंहको आज बिहे हुन लागेकाले प्रधानमन्त्री देउवा सिंह परिवारलाई भेट्न ठमेल गएका हुन् । बिहेको बधाई दिन देउवा प्रकाशमान सिंहको निवासमा गएको…

१० हजार दक्ष क्रिकेट खेलाडी दुई वर्षमा उत्पादन गरिने

फाउण्डेशनले पत्रकार सम्मेलनमा प्रदेश नं १ को मोरङ, धनकुटा र मधेश प्रदेशका आठ जिल्लाका विद्यालयस्तरका युवायुवतीलाई क्रिकेटसम्बन्धी दक्षता अभिवृद्धि गर्न प्रयोगात्मक प्रशिक्षण र सिद्धान्तसम्बन्धी ज्ञान दिने जानकारी दिइएको छ ।…

एमसीसीको विरोधमा (आन्दोलन)प्रदर्शन गर्ने ८६ पक्राउ

प्रहरीले एमसीसीको विरोध गर्दै प्रदर्शन गर्ने ८६ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रवक्ता एसपी सन्तोष सिंह राठौरले बबरमहल र बानेश्वरबाट प्रदर्शनकारीहरुलाई पक्राउ गरिएको जानकारी दिए । बबरमहलबाट ४० र मीनभवनबाट…

बायर्नलाई साल्सवर्गको झट्का,लिभरपुल च्याम्पियन्स लिगको क्वाटरफाइनल नजिक

२–० गोलले इन्टर मिलानलाई उसकै मैदानमा पराजित गरी लिभरपुल च्याम्पियन्स लिगको क्वाटरफाइनल नजिक पुगेको छ । प्रि–क्वाटरफाइनल चरणअन्तर्गत सान सिरोमा लिभरपुलका सब्स्टिच्युड रोबर्टो फिर्मिनो र मोहम्मद सलाहले खेलको अन्त्यतिर गोल गरे ।…

आज बिहीबारदेखि स्थानीय तहको निर्वाचनका लागि दल दर्ता सुरु

स्थानीय तह निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न आयोगले आजदेखि फागुन १५ गतेसम्मको समयावधि तोकेर सूचना प्रकाशित गरी दल दर्ता गर्न आह्वान गरेको हो । सोही अवधिभित्र राजनीतिक दलका…

पेट्रोलियमको मूल्य अन्तर्राष्ट्रिय बजारमा फेरि वृद्धि,निगमलाई १५ दिनमा दुई अर्ब घाटा

 नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको भन्दै १५ दिनमा दुई अर्ब घाटा हुने जनाएको छ । बुधबार इण्डियन आयल कर्पाेरेशन (आईओसी) ले नयाँ मूल्य सूची पठाएपछि…

यामाहा एमटी-१५ बीएस ०६ को नेपालमा बढ्दो क्रेज

काठमाडौंको भृकुटीमण्डपमा २४ सेप्टेम्बर २०२१ मा एमटी-१५ बीएस ०६ लन्च गरिएको थियो । जहाँ एकैदिनमा दुई सय भन्दा बढी बाइक बिक्री तथा डेलिलिभरी गरिएको कम्पनीले जनाएको छ । त्यसयता एमटी-१५…

बसको ठक्करबाट बालाजुमा २ जना पैदलयात्रीको मृत्यु

५ फागुन, काठमाडौं । बसको ठक्करबाट  बालाजुमा दुई जना पैदलयात्रीको मृत्यु भएको छ ।  गंगा हल अगाडिको सडकमा आज बिहान ६ बजे बसको ठक्करबाट एक पुरुष र एक महिलाको मृत्यु भएको…