चोरी तथा लागु औषध सम्बन्धि कसूरमा एक युवक पक्राउ-
दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, १५ भाद्र । जिल्ला प्रहरी कार्यालय, पर्सा ले चोरी तथा लागु औषध सम्बन्धि कसूरमा एक जना युवकलाई आफ्नो नियन्त्रणमा लिएको छ । गत भाद्र ०६…
नेशनल मेडिकल कलेज र शिवम फार्मास्युटिकल्स बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता-
दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, १२ भाद । नेशनल मेडिकल कलेज प्रा. लि. र शिवम फार्मास्युटिकल्स लिमिटेडबीच बिहीबार एक महत्वपूर्ण स्वास्थ्य सेवा सम्बन्धी आपसी सम्झौता सम्पन्न भएको छ। वीरगञ्ज–१५, पर्सास्थित…
वीरगंजमा परीक्षण गरिएको सबै पानी ‘नेगेटिभ’, हैजा फैलाउने जीवाणु फेला परेन-
दीपेन्द्र प्रजापति/कालो झोला । वीरगंज, १२ भाद्र । वीरगंज महानगरपालिकाले आफ्नै प्रयोगशालाबाट गरेको संक्रमित स्थलको पानी परीक्षणमा झाडापखाला फैलाउने जीवाणु नरहेको पुष्टि भएको छ । हैजा प्रभावित वडा नं. १०,…
हैजा नियन्त्रण अभियान घरघरमा: स्वास्थ्यकर्मीको टोलीले जनचेतना फैलाउँदै-
दीपेन्द्र प्रजापति/कालो झोला । वीरगंज, ११ भाद्र । हाल वीरगंजमा देखिएको हैजा, आउँ र झाडापखालाजस्ता संक्रामक रोगहरूको जोखिमलाई मध्यनजर गर्दै महानगरपालिकाले जनचेतनामूलक घरदैलो अभियानलाई अझ व्यापक बनाएको छ । यही…
सशस्त्र प्रहरी बल पर्सा द्वारा लाखौं मूल्य बराबरको विभिन्न सामानहरु सहित एउटा भारतीय मोटरसाईकल बरामद-
दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ११ भाद्र । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा, सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, बीरगंज तथा बीरगंज भन्सार कार्यालय…
भारतको राजस्थानमा भेटियो २० करोड वर्ष पुरानो गोहीको जीवाश्म
काठमाडौँ । भारतको राजस्थानको जैसलमेरमा अनुसन्धानकर्ताहरूले दुर्लभ प्रजातिको गोहीको जीवाश्म फेला पारेका छन् । जुरासिक युगको यो प्रजाति २० करोड वर्षभन्दा पुरानो मानिएको छ । यो जीवाश्मलाई ‘फाइटोसर’ भनिन्छ ।…
आफुलाई हटाउने ट्रम्पको निर्णयविरुद्ध गभर्नर लिसा कुक अदालत जादै
काठमाडौँ । अमेरिकाको फेडरल रिजर्भका गभर्नर लिसा कुक ट्रम्पको निर्णयविरुद्ध अदालत जाने भएकी छन् ।ट्रम्पले लिसा कुकलाई पदबाट हटाउन आदेश दिएका थिए । अब राष्ट्रपति र अमेरिकी केन्द्रीय बैंकबीच द्वन्द्वको…
वीरगंजमा हैजा नियन्त्रण : आवश्यकता अनुसार बेड र जनशक्ति निशुल्क उपलब्ध गराउने निजी अस्पतालहरूको प्रतिबद्धता-
दीपेन्द्र प्रजापति/कालो झोला । वीरगंज, ०९ भाद्र । पर्सा जिल्लामा झाडापखाला जन्य रोग (हैजा) को प्रकोप बढ्दै गएसँगै वीरगंजका निजी स्वास्थ्य संस्थाहरुले आवश्यक बेड र जनशक्ति निशुल्क उपलब्ध गराउने प्रतिबद्धता…
वीरगंजमा हैजा नियन्त्रणका लागि एकद्वार नीति : औषधि वितरणमा सतर्कता-
दीपेन्द्र प्रजापति/कालो झोला । वीरगंज, ०९ भाद्र । हैजाको संक्रमण नियन्त्रणमा प्रभावकारीता ल्याउन वीरगंज महानगर प्रमुख राजेशमान सिंहले प्रभावित क्षेत्रमा जथाभावी औषधीजन्य सामग्री वितरण नगरी एकद्वार नीति अवलम्बन गर्न निर्देशन…
महामारीमा संयमित भई सेवा प्रवाह गर्न वीरगंज महानगर प्रमुखको निर्देशन-
दीपेन्द्र प्रजापति/कालो झोला । वीरगंज, ०८ भाद्र । हैजाको प्रकोप फैलिने जोखिम बढिरहेको बेला वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले महानगरका सम्पूर्ण कर्मचारीलाई सतर्कतापूर्वक र संयमित भएर सेवा प्रवाह गर्न निर्देशन…


















