अमेरिकाले:- २०५ भारतीयलाई देश निकाला
अमेरिकाले २०५ भारतीयलाई देश निकाला गरेकाे छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अवैध रूपमा रहेका भारतीय प्रवासीलाई निष्कासन गरेको हाे। दैनिक भास्करका अनुसार अमेरिकी सेनाको एक सी–१७ सैन्य विमान…
पर्सा प्रहरी द्वारा बिभिन्न मुद्दाका फरार १८ जना प्रतिवादीलाई पक्राउ-
दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २१ माघ । जिल्ला प्रहरी कार्यालय, पर्सा तथा मातहतका इकाई समेतको विशेष टोलीले आईतबार तथा सोमबार गरि विभिन्न मुद्दामा जरिवाना तोकिएका १८ जना फरार प्रतिवादीहरुलाई…
चार पुरुषले एक महिलामाथि एकै पटक करणी गर्नु सामूहिक बलात्कार:सर्वोच्च (के थियो घटना ?)
काठमाडौँ । एक महिलाले चार पुरुषहरूलाई करणी गर्न अनुमति दिन नसक्ने भन्दै सर्वोच्च अदालतले यस्तो कार्यलाई सामूहिक बलात्कार हुने व्याख्या गरेको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र सारंगा सुवेदीको संयुक्त इजलासले…
मनाइँदै वसन्त पञ्चमी
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदैछ। यस अवसरमा आज बिहान ०७ः५५ बजे नासल चोकमा वसन्त श्रवण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास…
खुकुरी प्रहार गरी फरार अभियुक्त ठकुरी पक्राउ
असार २८ गते राती बाँकेको नेपालगंज – ११ , टागाँ स्टेसन नजिक बस्ने इसाद कवडियालाई खुकुरी प्रहार गरी फरार रहेका अभियुक्त जगत सिंह ठकुरीलाई पक्राउ गरि थप अनुसन्धान एवं कारवाही…
ट्रम्पको धम्कीपछि डरायो भारत
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीले डराएको भारतले डलरको विकल्पको बारेमा सोच्न नसक्ने प्रतिवद्धता जनाएको छ । केही महिना अघि ब्रिक्स राष्ट्रहरू (ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिका) ले अन्तर्राष्ट्रिय…
आजका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ २८ पैसा र बिक्रीदर १३८ रूपैयाँ ८८ पैसा कायम…
मैजुकुमारी सार्वजनिक सम्पत्ति संरक्षण तथा विकास समाजको १२औँ साधारण सभा भव्यताका साथ सम्पन्न
विष्णुप्रसाद तिमल्सिना काठमाडौँ, माघ १९ गते । मैजुकुमारी सार्वजनिक सम्पत्ति संरक्षण तथा विकास समाजले १२औँ साधारण सभा भव्यताका साथ सम्पन्न गरेको छ । सहीदस्मृति सामुदायिक सेवा समाज मैजुबहालको सभाहलमा काठमाडौँ…
नागढुङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको पाँचौ वार्षिक उत्सव सम्पन्न-हाम्रो देशको प्राथमिक आवश्यकता नै खाने पानी र सरसफाई हो-मंत्री यादव
दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं १९ माघ । चन्द्रागिरी नगरपालिका वडा नं. ०२ मा रहेको नागढुङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता समिति, नागढुङ्गा, काठमाडौँको पाँचौँ वार्षिक साधारण सभा, योजना विवरण पदार्पण…
मानव बेचबिखन कार्यमा सलंग्न चार जनालाई पर्सा प्रहरी द्वारा पक्राउ-
दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, १९ माघ । जिल्ला प्रहरी कार्यालय, पर्सा तथा प्रहरी चौकी, ईनर्वा बाट खटिएको संयुक्त प्रहरी टोलीले बिहीबार राति करिब ०८:२५ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा…