वीरगंजमा भूमाफियाको चलखेल असफल, फर्जी सहकारी खडा गरेर गौशालाको एक विघा जग्गा हडप्न खोज्ने समूहलाई अदालतको अंकुश-
दीपेन्द्र प्रजापति/कालो झोला । वीरगंज, २२ श्रावण । वीरगंज महानगरपालिका वडा नं. २ इनर्वा स्थित करिब एक विघा जग्गा हडप्ने भूमाफियाको प्रयासमा उच्च अदालत वीरगंजले अंकुश लगाएको छ । साविक…
नेशनल मेडिकल कलेज मा विश्व स्तनपान सप्ताह २०८२ सम्पन्न-
दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २२ श्रावण । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, बीरगञ्जमा विश्व स्तनपान सप्ताह २०८२ विशेष कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ । समापन समारोहको…
नेशनल मेडिकल कलेज र जगरनाथपुर गाउँपालिका बीच स्वास्थ्य सेवा मा सम्झौता-
दीपेन्द्र प्रजापति/कालो झोला । वीरगंज, २२ साउन । पर्साको जगरनाथपुर गाउँपालिकाले आफ्ना नागरिकका लागि गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा सुनिश्चित गर्न ऐतिहासिक कदम चालेको छ । गाउँपालिका र वीरगंज महानगरपालिका…
वीरगंजमा “एक घर, एक बिरुवा” अभियान अन्तर्गत महानगर द्वारा नि:शुल्क फलफूलका बिरुवाहरू वितरण-
दीपेन्द्र प्रजापति/कालो झोला । वीरगंज, २१ श्रावण । वातावरणीय सन्तुलन कायम राख्ने र हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले वीरगंज महानगरपालिकाले थालेको “एक घर, एक बिरुवा” अभियान अन्तर्गत बुधबार फलफूलका बिरुवा निशुल्क…
अपहरण, शरीरबन्धक तथा जबर्जस्ती करणी अभियोगमा दुईजना पक्राउ-
दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २० श्रावण । जिल्ला प्रहरी कार्यालय, पर्सा ले आज दिउँसो करिब ०१:१० बजेको समयमा अपहरण, शरिरबन्धक तथा जबर्जस्ती करणी गरेको अभियोगमा दुई जनालाई आफ्नो नियन्त्रणमा…
खाने पानी मन्त्रि प्रदिप यादवको निर्देशनमा पोखरिया बजारमा ४ वटा डिप बोरिन जडान-
दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २० श्रावण । पर्साको पोखरिया नगरपालीका वडा नम्बर ४ मा रहेको पोखरिया बजार क्षेत्रमा खाने पानी मन्त्रि मा० प्रदिप यादवको निर्देशनमा पोखरिया नगरपालीकाको पुर्व उप–…
विर्ता प्रहरी द्वारा कटुवा पेस्तोल सहित साहेब खाँ पक्राउ-
दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, १९ श्रावण । वडा प्रहरी कार्यालय, विर्ता ले विशेष सूचनाको आधारमा आईतबार साँझ करिब ०६:०० बजेको समयमा कटुवा पेस्तोल सहित एक जना मानिसलाई आफ्नो नियन्त्रणमा…
पर्सा मा आफ्नै श्रीमतीलाई कर्तव्य गरी मार्ने श्रीमान पक्राउ-
दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, १८ श्रावण । पर्सा जिल्लाको जिरा भवानी गाउँपालिका वडा नं. ०५, शंकरसरैया मा आफ्नै श्रीमतीलाई हत्या गर्ने श्रीमान पक्राउ परेका छन् । प्रहरीका अनुसार शनिबार…
पर्सा मा गाँजा सहित एक जना मानिस पक्राउ-
दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, १७ श्रावण । ईलाका प्रहरी कार्यालय, पटेर्वा सुगौली ले विशेष सूचनाको आधारमा शनिबार बिहान करिब ०७:१० बजेको समयमा करिब साढे आठ किलो ग्राम प्रतिवन्धित लागु…
नेशनल मेडिकल कलेज र हुलास आइरन इन्डस्ट्रीज तथा हुलास इन्फ्रा लिमिटेड बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता-
दीपेन्द्र प्रजापति/कालो झोला । बीरगञ्ज, १६ श्रावण । नेशनल मेडिकल कलेज प्रा.लि., बीरगञ्ज र हुलास आइरन इन्डस्ट्रीज लिमिटेड तथा हुलास इन्फ्रा लिमिटेड बीच कर्मचारी तथा आश्रितहरूलाई लक्षित गरी स्वास्थ्य सेवा…


















