११ औं अन्तर्राष्ट्रिय योग दिवस भव्यताका साथ मनाउन महावाणिज्य दूतावास द्वारा तैयारी शुरू-
दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, १३ जेष्ठ । ११ औं अन्तर्राष्ट्रिय योग दिवस-२०२५ को प्रचार प्रसारको लागि भारतको महावाणिज्य दूतावास, वीरगंज (नेपाल) द्वारा पोखरिया नगरपालिका र जिल्ला उच्चाङ्गल रामदेव कलवार…
तस्करी का औषधी सहित मानिस र गाडी पक्राउ-
दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, १३ जेष्ठ । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा सोमबार दिउँसो करिब ०२:३० बजेको समयमा पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिका वडा नं. ०४, मधवल…
वीरगंजमा मुख्य नालाको सफाइ तीव्र, बाढी जोखिम न्यूनीकरणका लागि महानगर सक्रिय-
दीपेन्द्र प्रजापति/कालो झोला । वीरगंज, १३ जेष्ठ । मनसुनको पूर्वसन्ध्यामा वीरगंज महानगरपालिकाले नगर क्षेत्रभित्र रहेका मुख्य तथा सहायक नालाको सफाइ अभियानलाई तीव्र बनाएको छ । बाढीजन्य जोखिम न्यूनीकरणका लागि अतिक्रमण…
वीरगंज महानगरमा वेरुजु घट्दै : जनप्रतिनिधिको सक्रियता देखिँदै-
दीपेन्द्र प्रजापति/कालो झोला । वीरगन्ज, १२ जेष्ठ । वीरगन्ज महानगरपालिकाले विगत दुई आर्थिक वर्ष यता बेरुजु रकमको परिमाण वर्षेनी घटाउँदै लगेको छ । महानगरको मेयर राजेशमान सिंह निर्वाचित भए यताको…
महानगर द्वारा आयोजित सिप विकाश तालिम सम्पन्न, महिलामा सीप र आत्मनिर्भरता अभिवृद्धिको अपेक्षा-
दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज , ०९ जेष्ठ । “आर्थिक समृद्धिको आधार, लघु उद्यममार्फत रोजगार” भन्ने मूल नाराका साथ वीरगंजमा ४५ दिने ह्याण्ड इम्ब्रोडरी सम्बन्धी सीपमुलक तालिम सम्पन्न भएको छ…
वीरगंजमा बेकरी उद्योगको निरीक्षण : सरसफाइमा कमजोरी, तत्काल सुधारको निर्देशन-
दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०९ जेष्ठ । वीरगंज महानगरपालिकाले नगर क्षेत्रभित्रका खाद्य उद्योगहरूमा निगरानी बढाउँदै बेकरी उद्योगहरूको निरीक्षण थालेको छ। शुक्रबार वीरगंज महानगरपालिकाको खाद्य प्रविधी तथा गुण नियन्त्रण र…
वीरगंजको भोजपुरी प्रतिष्ठान द्वारा ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन-
दीपेन्द्र प्रजापति/कालो झोला । वीरगंज, ०९ जेष्ठ । वीरगंज महानगरपालिकाको भोजपुरी प्रतिष्ठानले सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई लक्षित गर्दै ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन गरेको छ । उक्त अभियान अन्तर्गत शुक्रबार…
यस बर्ष नेपाल बाट हजारौंको संख्यामा मुस्लिम धर्मावलम्बीहरू हज गर्न मक्का प्रस्थान-
दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०८ जेष्ठ । हज मुस्लिम समुदाय को पाँच फर्ज मध्ये एक फर्ज मा पर्छ । यो हरेक वर्ष मुस्लिम दिदी बहिनी दाजु भाई हरुले गर्ने…
सशस्त्र प्रहरी बल पर्सा द्वारा भारी मात्रामा लागु औषध बरामद-
दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०६ जेष्ठ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले आज ठूलो मात्रामा लागु औषध बरामद गरेको छ । मंगलवार त्यहाँ बाट…
तुलसीपुर की उप मेयर चौधरी र बीरगंज का उप मेयर बीच भेंट वार्ता, न्यायिक समितिमा परेको मुद्दा बारे छलफल-
दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०५ जेष्ठ । तुलसीपुर उप महानगरपालिका कि उप प्रमुख स्यानी चौधरी को नेतृत्व मा आएको टोलि ले सोमबार बिरगंज महानगर पालिका का उप प्रमुख तथा…


















