१० फाल्गुण २०८१ शनिवार के गर्ने के नगर्ने
१० फाल्गुण २०८१ शनिवार मेष मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ=आर्थिक पक्ष सबल ह’नुकf साथै आध्यात्मिक क्षेत्रमा स्वास्थ्यले साथ दिनेछ। व्यापार व्यवसायमा नयाँ सम्पर्कबाट लाभ मिल्…
०९ फाल्गुण २०८१ शुक्रवार को राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सकारात्मक सोचको साथमा कार्य प्रारम्भ गर्नु। अरुको विश्वासमा कुनैपनि कार्य अधुरो नछोड्नु। आध्यात्मिक ज्ञानमा वृद्धि हुनुका साथै आफन्तहरूको साथ र…
सन्यासी बनिन् शिल्पा, ‘माँ प्रेमा हाँस्या’ नामले चिनिने
काठमाडौं । अभिनेत्री शिल्पा पोखरेल ‘ओशो सन्यासी’ बनेकी छिन् । ओशो तपोवन पुगेर उनले स्वामी आनन्द अरुणबाट ‘नवसन्यास दीक्षा’ ग्रहण गरिन् । ओशो सन्यासी बनेसँगै शिल्पाको नाम ‘माँ प्रेमा हाँस्या’…
स्वस्थ रहनका लागि खाना खाने हो,पेट भर्नका लागि :-होइनप्रधानमन्त्री
प्रधानमन्त्री ओलीले भने, ‘हामीले निरोगी नेपालको नारा लिएका छौँ । यसका दुई वटा पक्ष छन् । मानिस बिरामी नै हुन नपरोस्, स्वस्थ रहोस् । त्यसका लागि हामीले व्यापक प्रयासहरु, बहुआयामिकपक्षबाट…
दाइको हत्या आरोपमा भाइ पक्राउ
कैलाली, १३ माघः धनगढी उपमहानगरपालिका–१७ दीपनगर टोलमा गएराति भाइको कैँची प्रहारबाट सहोदर दाइको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय लालबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन…
चुरोट सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघात
काठमाडौँ, १३ माघः सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघातको सम्भावना हुने गरेको पाइएको छ । सुर्तीजन्य पदार्थको सेवन नगर्नेको तुलनामा सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघात हुने सम्भावना हुने गरेको…
अमेरिकी फिर्तीपछि अर्बपति ब्लुमबर्गले संयुक्त राष्ट्र जलवायु निकाय कोष जुटाउने
राष्ट्रपति डोनाल्ड ट्रम्पले पेरिस सम्झौताबाट दोस्रो पटक अमेरिका फिर्ता हुने घोषणा गरेपछि अर्बपति माइकल ब्लुमबर्गले आफ्नो फाउन्डेसनले संयुक्त राष्ट्र जलवायु परिवर्तन निकायलाई वित्तीय सहयोग गर्ने घोषणा गर्नुभएको छ । ब्लुमबर्गको…
चिसोले श्वासप्रश्वासका बिरामी बढे
महोत्तरी, ९ माघः निरन्तरको चिसोले महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढेका छन् । जिल्लाका सबै भेगमा बिरामी बढेका स्थानीय अस्पतालले जनाएका छन् । सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा बिरामीको चाप बढेको छ ।…
दुई सय १३ जना पक्राउ
भद्रपुर (झापा), ९ माघः चालु आर्थिक वर्षको छ महिनामा झापा प्रहरीले लागुऔषध दुव्र्यसनी र कारोबारमा संलग्न दुई सय १३ जनालाई पक्राउ गरेको छ । पक्राउ हुनेहरूको साथबाट खैरो हिरोइन, गाँजा,…
म्याग्दीको विकट गाउँ नामिलामा सामुदायिक स्वास्थ्य एकाइ
म्याग्दी । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको रघुगंगा गाउँपालिका-७ नामिलामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ । रघुगंगा गाउँपालिकाले स्वास्थ्य एकाइ स्थापना गरेपछि स्थानीयवासीलाई आधारभूत स्वास्थ्य सेवा…

















