सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्वारा लाखौं मूल्य बराबरको अबैध कपडाहरु बरामद-
-दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, १९ असार । सशस्त्र प्रहरी बल नेपाल नं १३ गण मुख्यालय, पर्सा तथा मातहतका यूनिट हरु र बीरगंज भन्सार कार्यालय बाट खटिएको संयुक्त टोलीले बिहीबार…
दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र संयुक्त राष्ट्र संघलाई हस्तान्तरण-
दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, १९ असार । दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र आज संयुक्त राष्ट्र संघलाई हस्तान्तरण गरिएको छ । सार्क पत्रकार मञ्चका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामा र…
नेशनल मेडिकल कलेज, बीरगंजमा ३० वर्षीय बिरामीमा टोटल कृतिम हिप जोर्नी प्रत्यारोपण सफलता पूर्वक सम्पन्न-
दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, १८ असार । नेशनल मेडिकल कलेज, बिरगंजमा ३० वर्षीय पुरुष बिरामीको बायाँ हिपमा टोटल कृतिम हिप जोर्नी प्रत्यारोपण (Total hip joint replacement surgery) शल्यक्रिया हिप,…
मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न एक जना पक्राउ-
दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, १८ असार । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा सोमबार दिउँसो करिब १२:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं.१५, भिष्वा बाट मानव बेच…
हुँडी कारोबारमा संलग्न लाखौं रुपैंया सहित बीरगंजमा तीन जना मानिसहरू पक्राउ-
दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, १८ असार । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा मंगलबार वीरगञ्जको विभिन्न स्थानबाट श्रोत नखुलेको लाखौं रुपैंया सहित तीन जना मानिसलाई आफ्नो नियन्त्रणमा…
चोरीको मोटरसाईकल सहित एक जना चोर पक्राउ-
दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय, पर्सा ले सोमबार बिरगंज महानगरपालिका वडा नं. ३१ बाट चोरीको मोटरसाईकल सहित एक जना चोरलाई आफ्नो नियन्त्रणमा लिएको छ…
वीरगंजको मुख्य सडक विस्तारको काम सोमबार बाट सुरु, भन्सार क्षेत्रको भौतिक संरचना हटाइयो-
दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, १७ असार । मधेश प्रदेश को एक मात्र महानगर वीरगंजको मुख्य सडक त्रिभुवन राज पथ विस्तार गर्ने बहुप्रतीक्षित अभियान सोमबार बाट सुरु भएको छ ।…
नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता-
दीपेन्द्र प्रजापति/कालो झोला । वीरगंज, १५ असार । पर्साको भेडीयाही – १५ स्थित नेशनल मेडिकल कलेज, बिरगंज र पर्सा जिल्ला अन्तर्गतका २२ वटा सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा प्रदान…
भारी वर्षाको सम्भावना,चेतावनी जारी
लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका १२ जिल्लामा भारीदेखि धेरै भारी वर्षाको सम्भावनासूचना अनुसार बाँके, बर्दिया र दाङ, सुर्खेत, दैलेख , सल्यान, बैतडी, डडेलधुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर जिल्लामा भारीदेखि धेरै…
सत्य सेवा सुरक्षणमको खिल्ली उडाउँदै वरिष्ठ हवल्दार पटेलको सरुवा पुन: मकवानपुर मा-
कालो झोला संवाददाता/मकवानपुर । मकवानपुर, १५ असार । सत्य सेवा सुरक्षणमको खिल्ली उडाउँदै नेपाल प्रहरी प्रधान कार्यालय ले १२/१३ वर्ष देखि मकवानपुर जिल्लाको विभिन्न यूनिट हरु देखि जिल्ला प्रहरी कार्यालय,…


















