भारतको सबैभन्दा ठुलो रकेट एलभीएम ३- एम ६ को सफल प्रक्षेपण

भारतको सबैभन्दा ठुलो रकेट, एलभीएम ३- एम ६ को सफल प्रक्षेपण गरिएको थियो ।  बुधबार बिहान इसरोले एलभीएम ३- एम ६ रकेट प्रयोग गरेर ब्लूबर्ड ब्लक-२ उपग्रहलाई लो-अर्थ अर्बिटमा प्रक्षेपण…

‘ल्यापटप फर्म’ बाट अमेरिकी कम्पनिमा जागिर खोज्दै उत्तर कोरियाली

 अमेरिकाको सबैभन्दा ठूलो टेक कम्पनी, अमेजनले जागिरका लागि आवेदन दिने उत्तर कोरियालीहरूविरुद्ध ठुलो कारबाही गरेको छ । यसले उनीहरूलाई कम्पनीमा जागिरका लागि आवेदन दिनबाट रोक लगाएको छ । विदेशी कम्पनीहरूमा…

इन्टरनेटमा बालबालिकालाई सुरक्षित राख्न अस्ट्रेलियाले चाल्यो अर्को ठूलो कदम

अष्ट्रेलियाले इन्टरनेटमा बालबालिकालाई सुरक्षित राख्न अर्को ठूलो कदम चालेको छ । डिसेम्बर २७ देखि लागू हुने नयाँ अनलाइन सुरक्षा संहिता अन्तर्गत, खोज इन्जिनहरूले अब केही अवस्थामा अश्लील र हिंसात्मक तस्बिरहरूलाई…

गुगलले अमेरिकी भिसा भएका कमर्चारीलाई दियो विदेश नजाने सल्लाह

अमेरिकी दूतावास र वाणिज्य दूतावासहरूमा भिसा स्ट्याम्पिङ अपोइन्टमेन्टमा उल्लेखनीय ढिलाइ भएको कारण गुगलले अमेरिकी भिसा भएका आफ्ना केही कर्मचारीहरूलाई अन्तर्राष्ट्रिय यात्रा नगर्न सल्लाह दिएको छ । गुगलले आन्तरिक मेमो जारी…

अध्ययनले भन्यो- एआईले अनुसन्धान पत्रको भाषा जटिल र गुणस्तर घटायो

अनुसन्धान पत्र लेखनमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग द्रुत गतिमा बढिरहेको छ, जसले वैज्ञानिक संसारमा महत्वपूर्ण परिवर्तनहरू ल्याइरहेको छ । एउटा नयाँ अध्ययनले एआईले अनुसन्धान पत्रहरूको भाषालाई अझ व्यापक र…

अदालतबाट मस्कलाई ठुलो राहत, टेस्लामा हिस्सेदारी बढ्ने

विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले २०१८ को क्षतिपूर्ति प्याकेज मुद्दामा ठूलो जित हासिल गरेका छन् । डेलावेयर सर्वोच्च अदालतले तल्लो अदालतको निर्णयलाई उल्ट्याएको छ, जसले मस्कको ५६ अर्ब डलरको…

अमेरिकामा आफ्नो बहुमत हिस्सा बेच्न लगानीकर्तासँग टिकटकको सम्झौता

 टिकटकले अमेरिकमा आफ्नो स्वामित्व बेच्न लगानीकर्ताको समुहसँग हस्ताक्षर गरेको छ । सिएनएनका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना अनुसार टिकटकले अमेरिकी लगानीकर्ताहरूको समूहसँग नयाँ संस्था सिर्जना गर्न सम्झौता गरेको हो । टिकटकका…

चीनमा बहुमुल्य रूखलाई डिजिटल सम्पत्तिमा परिणत गरिदै

 आजकल प्रविधिको सहयोगमा असम्भवलाई पनि सम्भव बनाउन सकिन्छ, तर यस सन्दर्भमा चीनले धेरै विकसित देशहरूलाई उछिनेको छ । ब्लकचेन प्रविधि प्रयोग गरेर, चीनले लगानीलाई पूर्ण रूपमा नयाँ आयाम दिएको छ…

परिवारमा बढ्यो डिजिटल विभाजन, के छ समाधान ?

स्मार्टफोनले संसारलाई हाम्रो पकडमा ल्याएको छ, तर घरभित्रको दूरी पनि बढाएको छ । भिभोको पछिल्लो ‘स्विच अफ रिपोर्ट’ ले परिवारहरू बीच बढ्दो डिजिटल विभाजनको बारेमा स्तब्ध पार्ने दाबी गरेको छ…

मस्कको कम्पनी स्पेसएक्सको मूल्याङ्कन ८०० अर्ब डलर

काठमाडौँ । एलन मस्कको कम्पनी, स्पेसएक्सले आफ्नो मूल्याङ्कन ८०० अर्ब डलर तोकिएको छ । प्रमुख वित्तीय अधिकारी ब्रेट जोनसनले शेयरधारकहरूलाई दिएको ज्ञापनपत्रमा यो घोषणा गरेका हुन् । पछिल्लो दोस्रो प्रस्तावले प्रति…