फ्रान्समा १५ वर्ष मुनिका बालबालिकामा सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने तयारी

  फ्रान्सले १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने तयारी गरेको छ । यसका लागि सरकारले कानुनी प्रक्रियालाई छिटो बनाउन काम गरिरहेको छ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले…

गैरआवासीय नेपाली संघको महाधिवेशन बारे परराष्ट्रमन्त्री शर्मालाई ब्रिफ्रिङ

 १२औँ महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनको तयारीका सम्बन्धमा गैरआवासीय नेपाली संघले परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट गरेको छ । मन्त्रालयमा गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीको नेत्तृत्वमा गएको प्रतिनिधिमण्डलले  परराष्ट्रमन्त्री शर्मालाई…

दक्षिण कोरियाले लागु गर्यो एआई कानून, के के छन् व्यवस्था ?

 दक्षिण कोरियामा कृत्रिम बुद्धिमत्ता सम्बन्धी एउटा प्रमुख र महत्वपूर्ण निर्णय गरिएको छ । यो निर्णयले प्रविधि जगतको ध्यान खिचेको मात्र होइन, नियमन र त्यसको प्रभावको बारेमा पनि नयाँ बहस सुरु…

तार बिना नै बिजुली आपूर्ति सम्भव, फिनल्याण्डका वैज्ञानिकले गरे चमत्कार

अहिलेसम्म, एक ठाउँबाट अर्को ठाउँमा बिजुली पठाउन तार चाहिन्छ भन्ने विश्वास गरिन्थ्यो । तारहरूले बिजुली स्थानान्तरण गर्छन्, जसले बत्ती, पंखा र टेलिभिजनलाई शक्ति दिन्छ । हामीले यस युगमा वायरलेस मोबाइल…

टिकटकमा अमेरिकी लगानी बारे सम्झौता

टिकटकले अमेरिकी व्यवसायलाई निरन्तरता दिन ह्वाइट हाउससँग सम्झौता गरेको छ । यद्यपि, कम्पनीको अमेरिकी सञ्चालनको जिम्मेवारी कसले लिने भन्ने कुरा अझै स्पष्ट भएको छैन । राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक सम्झौतालाई…

अमेरिकी उत्पादन बहिष्कार गर्न डेनमार्कमा अनौठो अभियान

ग्रीनल्याण्डको विवादका बीच डेनिस नागरिकहरूले अमेरिकाविरुद्ध एउटा अनौठो अभियान सुरु गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डलाई नियन्त्रणमा लिने धम्की दिएपछि युरोपभरका मानिसहरू आक्रोशित भएका छन् । ट्रम्पको विरोध…

मस्क र अल्टम्यानबीच नयाँ विवाद

विश्वका दुई प्रमुख टेक दिग्गजहरू, एलन मस्क र साम अल्टम्यानबीच फेरी एक पटक विवाद भएको छ ।  मस्कले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा च्याटजिपिटीको बारेमा गम्भीर आरोप लगाउदै मानिसहरूलाई च्याटजिपिटीबाट टाढा…

सुनिता विलियम्सको नासाबाट अवकाश

चर्चित अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्सले २७ वर्षको सेवा पछि नासाबाट अवकाश लिएकी छन् । भारतीय मूलकी सुनिता विलियम्सले आफ्नो करियरको क्रममा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा तीनवटा अभियान पूरा गरेकी छिन्…

विनम्र भन्दा रुखो प्रश्न सोध्दा एआईले दियो सहि जवाफ !

 हामी प्रायः हाम्रा बच्चाहरूलाई जो कोहीसँग पनि विनम्रतापूर्वक बोल्न सिकाउँछौं । मानिसहरू मात्र होइन, हामी एलेक्सा वा सिरी जस्ता एआई सहायकहरूसँग पनि विनम्र भएर बोल्छौँ । प्रविधिको संसारमा पनि, यो…

आइपिएलमा जेमिनी एआई बन्यो प्रायोजक

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसीआई) ले आइपीएलको एआई प्रायोजनको लागि २.७ अर्ब डलरको सम्झौता गरेको छ । बोर्डले २०२६ को इन्डियन प्रिमियर लिग (आइपिएल) अगाडि गुगलको एआई प्लेटफर्म, जेमिनीसँग २.७…