आज दिनभरका प्रमुख २० समाचार बुलेटिन
काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन २०८१ आइतबार सार्वजनिक गरेको छ । …
रुस र चीनलाई साक्षी राखेर किमले गरे शक्ति प्रदर्शन
काठमाडौँ । किम जोङ उनले आफ्नो पार्टीको ८०औं वार्षिकोत्सवमा विश्वको सबैभन्दा विनाशकारी क्षेप्यास्त्र प्रदर्शन गरेका छन् । वार्षिकोत्सवको परेडमा विश्वको सबैभन्दा उन्नत हतियारहरू प्रदर्शन गरिएको थियो, जसमा यसको नयाँ ह्वासोङ-२०…
भ्रष्टाचार रोक्न बनायो एआइलाई मन्त्री
काठमाडौँ । अल्बानियामा एआइलाई मन्त्री बनाइएको छ । योसँगै अल्बानिया विश्वकै पहिलो देश बन्यो जहाँ एआई मन्त्री बनेका छन् । भ्रष्टाचार हटाउनका लागि बनाइएको मन्त्रीले सरकारी सामान र सेवाहरूको खरिदमा…
काठमाडौँ । च्याटजिपिटीको मूल कम्पनी ओपनएआइले एलन मस्कको स्पेसएक्सलाई उछिनेर विश्वको सबैभन्दा ठूलो स्टार्टअप बनेको छ । एक सम्झौताले कम्पनीको मूल्य ५०० अर्ब डलर भन्दा बढी पुर्याएको छ, जुन स्पेसएक्सको…
आजको मौसम पूर्वानुमान ?
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले असोज २४ गते शुक्रबारदेखि यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू-भागबाट बहिर्गमन भएको जनाएको छ । हाल हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम…
दिनभरका प्रमुख २० समाचार बुलेटिन
काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- जेनजी आन्दोलनको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले पूर्वप्रधनमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकसहित ५…
आजको मौसम पूर्वानुमान ?
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको आंशिक प्रभाव रहेको छ जनाएको छ । हाल देशको पहाडी भू :-भागमा साधारणतया बदली रही बाँकी…
के पुनर्जन्म हुन सक्छ ?
काठमाडौँ , अप्रिल २०२५ मा एक निजी अमेरिकी कम्पनी कोलोसल बायोसाइन्सेसले दुई साना ब्वाँसोका कुकुरहरू देखाउने १७ सेकेन्डको भिडियो पोस्ट गर्यो । यी ब्वाँसोका कुकुरहरू कोलोसल बायोसाइन्सेस कम्पनीले बनाएका थिए…
३८ वित्तीय संस्थाको कारोबार अनलाइन लिक भएको दाबी
काठमाडौँ । भारतका ३८ बैंकका डाटा अनलाइनमा लिक भएको बताइएको छ । रिपोर्टका अनुसार भारतीय बैंकहरूबाट लाखौं बैंक लेनदेन रेकर्डहरू अनलाइन लिक भएका छन् । यो डेटा असुरक्षित अमेजन एस३…
अल्टम्यानले बताए, एआईले कुन क्षेत्रको रोजगारी खतरामा छ ?
काठमाडौँ । टेक दिग्गजहरूले एआईको बारेमा चिन्ता व्यक्त गरेका छन् । एआईको परिचय पछि धेरै कम्पनीहरूले कर्मचारी हटाउन शुरु गरेका छन्, जसको परिणामस्वरूप लाखौं रोजगारी गुमेका छन् । ओपनएआईका सीईओ…

















