अमेरिका र चीनलाई टक्कर दिदै युरोपले बनायो सुपर कम्युटर

काठमाडौँ । एआईको क्षेत्रमा अमेरिका र चीनबीच कडा प्रतिस्पर्धा चलिरहेका बेला युरोप पनि यस दौडमा प्रवेश गरेको छ । केही महिना अघि युरोपेली देश जर्मनीमा सबैभन्दा छिटो सुपर कम्प्युटर जुपिटरको…

फेसबुकका मालिक जुकरबर्गलाई अर्का मार्क जुकरबर्गले मुद्धा हालेपछि…

काठमाडौँ । फेसबुकका मालिक मार्क जुकरबर्गसँग नाम मिलेकै कारणले अर्का मार्क जुकरबर्ग अहिले चर्चामा रहेका छन् । जुकरबर्गसँग नाम मिलेका अर्का वकिल मार्क जुकरबर्गले फेसबुकलाई मुद्धा हालेपछि अहिले उनी चर्चामा आएका…

रुसले इन्टरनेट बिना चल्ने मोबाइल एप प्रयोग गर्न चलायो अभियान

काठमाडौँ । युक्रेनसँग लगातार युद्धमा रहेको रुसले इन्टरनेट बिना नै चल्ने एप संचालनमा ल्याएको छ । युद्धमा रहेकाले कुनै पनि समयमा इन्टरनेट अवरुद्ध हुनसक्ने भन्दै रुसले महत्वपूर्ण र दैनिक जीवनसँग…

सामाजिक सञ्जाल प्रतिबन्धप्रति महासंघको ध्यानाकर्षण- बन्द होइन समाधानमा ध्यान देऊ

काठमाडौँ । नेपाल सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरणमा नआएका सबै सामाजिक सञ्जाललाई निष्क्रिय गर्ने निर्णयमा कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले आफ्नो ध्यानाकर्षण गराएको छ । महासंघले…

एक्सले औपचारिक रुपमा सञ्चार मन्त्रालयसँग सोध्यो दर्ता प्रक्रिया

काठमाडौं । एलन मस्कको सामाजिक सञ्जाल प्लेटफर्म एक्स नेपालमा बन्द भएपछि सरकारको सम्पर्कमा आएको छ ।  एक्सको सिंगापुरस्थित कार्यालयले सञ्चार मन्त्रालयमा इमेल मार्फत सम्पर्क गर्दै दर्ता प्रक्रिया बारे सोधेको सञ्चार…

वर्ल्ड लिंकले भन्यो- दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्म निर्देशन अनुसार बन्द गर्यौं

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनि वर्ल्ड लिंकले दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्म बन्द गरेको जानकारी दिएको छ । वर्ल्ड लिंकले एक सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनमा वर्ल्डलिंकको इन्टरनेट…

अष्ट्रेलियाका क्रिस लिन एनपीएलमा सुदूरपश्चिमबाट खेल्ने आधिकारीक घोषणा

काठमाडौं । अष्ट्रेलियाका विस्फोटक ब्याटसम्यान क्रिस लिनले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा खेल्ने निश्चित भएको छ । सुदुरपश्चिम रोयल्सले लिनसँग सम्झौता भएको शुक्रबार औपचारिक जानकारी दिएको हो । …

के हजारौं वर्ष पहिले लोप भएका प्रजातिहरूको पुनर्जन्म हुन सक्छ ?

काठमाडौँ । अप्रिल २०२५ मा, एक निजी अमेरिकी कम्पनी कोलोसल बायोसाइन्सेसले दुई साना ब्वाँसोका कुकुरहरू देखाउने १७ सेकेन्डको भिडियो पोस्ट गर्‍यो । यी ब्वाँसोका कुकुरहरू कोलोसल बायोसाइन्सेस कम्पनीले बनाएका थिए…

दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्न दूर सञ्चार प्राधिकरणलाई मन्त्रालयको निर्देशन

काठमाडौं । सरकार दर्ता नभएका फेसबुकसहितका सामाजिक सन्जाललाई आजैबाट बन्द गर्ने निर्णय गरको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सर्वोच्च अदालतको पूर्ण इजलासले दिएको निर्देशनात्मक आदेशको पालना गर्दै मन्त्रिपरिषद्को भदौ…

चीनले बनायो अन्तरिक्षमा लुगा धुने वासिङ मेसिन !

काठमाडौँ । चीन प्रविधिको हिसाबले द्रुत गतिमा अगाडि बढिरहेको छ । चीनले यस्ता आविष्कारहरू भइरहेका छन्, जसले सारा संसार छक्क परेको छ । रोबोटिक्सको क्षेत्रमा ठूला प्रयोगहरू गरेपछि, चीनले अब…