टाटा समूह र ओपनएआईबीच भारतमा एआई पूर्वाधार निर्माणमा सहकार्य

भारतको नयाँ दिल्लीमा जारी ‘इन्डिया एआई इम्प्याक्ट समिट २०२६’ का क्रममा टाटा ग्रुप र ओपनएआईबीच रणनीतिक सहकार्य घोषणा गरिएको छ । यस सहकार्यअन्तर्गत भारतमै कृत्रिम बुद्धिमत्तामा आधारित अत्याधुनिक डाटा केन्द्र…

एप्पलको आइफोन १७ ई सार्वजनिक हुदै, कस्ता छन् विशेषता ?

अमेरिकी प्रविधि कम्पनी एप्पल ले मार्च ४ मा विशेष ‘एप्पल एक्सपिरियन्स’ कार्यक्रम आयोजना गर्ने आधिकारिक पुष्टि गरेको छ । गत वर्ष आफ्ना धेरै उत्पादन प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको एप्पलले यसपटक…

नासाको चेतावनी: पृथ्वी नजिकै २५ हजार एस्टेरोयड, आधाभन्दा बढी अझै अज्ञात

नासाले पृथ्वी नजिक करिब २५ हजार मध्यम आकारका एस्टेरोयड (क्षुद्रग्रह) परिक्रमा गरिरहेको चेतावनी दिएको छ । तीमध्ये आधाभन्दा बढीको पहिचान र अवस्थाबारे अझै स्पष्ट जानकारी नभएको जनाइएको छ । यस्ता…

डिजिटल सुरक्षा चुनौती: कुकीज सूचना बेवास्ता गर्दा के हुन्छ ?

डिजिटल गोपनीयतामा काम गर्ने संस्था अल एबाउट कुकिजको सन् २०२५ को प्रतिवेदनअनुसार करिब ४६ प्रतिशत मानिसले मात्र इन्टरनेट कुकीज के हो र स्वीकार वा अस्वीकार नगरी वेबसाइट छोड्दा के प्रभाव…

भारतमा एआई इम्प्याक्ट समिट आजदेखि, विश्वका प्रमुख प्रविधि कम्पनीका प्रमुख सहभागी हुदै

विश्वकै ठूला प्रविधि कार्यक्रममध्ये एक ‘इन्डिया एआई इम्प्याक्ट समिट २०२६’ आजदेखि भारतको नयाँ दिल्लीस्थित भारत मण्डपममा सुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज समिटको औपचारिक उद्घाटन गर्ने कार्यक्रम…

माइक्रोसफ्टका एआई प्रमुखको चेतावनी: वकिलदेखि लेखापालसम्म जागिर पनि जोखिममा

कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो प्रभाव र विश्वव्यापी रोजगारी कटौतीबीच माइक्रोसफ्ट एआईका प्रमुख मुस्तफा सुलेमानले ठूला कार्यालयीन रोजगारी जोखिममा पर्ने चेतावनी दिएका छन् । उनका अनुसार आगामी १२ देखि १८…

रुसले व्हाट्सएपमा पूर्ण प्रतिबन्ध लगाउन खोजेको आरोप

 रुसले म्यासेजिङ एपहरूमा कडाइ बढाइरहेको बेला व्हाट्सएपले रुसमाथि देशभित्र एपलाई पूर्ण रूपमा ब्लक गर्ने प्रयास गरेको आरोप लगाएको छ । मेटाको स्वामित्वमा रहेको व्हाट्सएपले जारी गरेको विज्ञप्तिमा उक्त कदमको उद्देश्य…

इन्स्टाग्राम र युट्युबमाथि ‘लत बनाउने मेसिन’ निर्माणको आरोप, ऐतिहासिक मुद्दाको सुनुवाइ सुरु

 विश्वका ठूला सामाजिक सञ्जाल कम्पनीहरू इन्स्टाग्राम र युट्युबमाथि बालबालिकाको मानसिक स्वास्थ्यमा गम्भीर असर पार्ने गरी ‘लत बनाउने मेसिन’ निर्माण गरेको आरोपसहित ऐतिहासिक मुद्दाको सुनुवाइ सुरु भएको छ । क्यालिफोर्नियाको लस…

एलन मस्कको बताए चन्द्रमामा सहर बसाउने योजना

स्पेस एक्सका संस्थापक एलन मस्कले अब मंगल ग्रहभन्दा चन्द्रमालाई प्राथमिकतामा राख्दै त्यहाँ सहर बसाउने योजना अघि सारेका छन् । मंगलको तुलनामा चन्द्रमामा मानिस पठाउन सजिलो हुने भएकाले आफ्नो योजना परिवर्तन…

अन्तरिक्षमा स्मार्टफोन लैजान नासाले दियो अनुमति

अन्तरिक्षबाट प्राप्त तस्बिरहरू र भिडियोहरू अझ रोचक हुने भएका छन् । पहिलो पटक, नासाले अन्तरिक्ष यात्रीहरूलाई मिसनको समयमा स्मार्टफोन बोक्न अनुमति दिएको छ । यो नियम अर्को हप्ता अन्तर्राष्ट्रिय अन्तरिक्ष…