१० ठूला प्राविधिक कम्पनीका सीइओको सुरक्षामा ६ सय करोड खर्च
काठमाडौँ ।विश्वका ठूला प्राविधिक कम्पनीहरूका प्रमुखहरू अब केवल व्यावसायिक अनुहार मात्र होइनन्, तर राजनीति, समाज र जनभावनाबाट प्रत्यक्ष रूपमा लक्षित छन् । यस कारणले गर्दा, उनीहरूको व्यक्तिगत सुरक्षामा खर्च आश्चर्यजनक…
प्रचण्डसँग भारतीय विदेश सचिव मिस्रीको शिष्टाचार भेट
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् । नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुगेका…
५३ वर्षदेखि पृथ्वीको कक्षमा अड्किएको अन्तरिक्ष यान पृथ्वीमा खस्यो
काठमाडौँ । ५३ वर्षदेखि पृथ्वीको कक्षमा अड्किएको सोभियत संघको कोस्मोस ४८२ नामक अन्तरिक्ष यान अन्ततः पूर्ण रूपमा पृथ्वीमा खसेको छ । रूसी अन्तरिक्ष एजेन्सी र युरोपेली संघ अन्तरिक्ष अनुगमन र…
बादल फुट्नु भनेको के हो ?
बादल फुट्नु भनेको के हो ? मौसम विज्ञहरुले यदि एक घण्टामा १० सेन्टिमिटर वा सोभन्दा बढी भारी वर्षा हुन्छ भने त्यो घटनालाई बादल फुट्ने भनिन्छ । कहिलेकाहीँ एकै ठाउँमा एकभन्दा…
अर्थसचिव पाण्डेको जिम्मेवारी खोसियो
भौतिक पूर्वाधार मन्त्रालय र अर्थ मन्त्रालयबीच समन्वय नहुँदा रातारात योजना काट्नु परेको भन्दै मुख्यमन्त्री पाण्डे सचिवमात्रै होइन, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसी र अर्थमन्त्री डा टकराजसँग रुष्ट समेत…
भारी वर्षाको सम्भावना,चेतावनी जारी
लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका १२ जिल्लामा भारीदेखि धेरै भारी वर्षाको सम्भावनासूचना अनुसार बाँके, बर्दिया र दाङ, सुर्खेत, दैलेख , सल्यान, बैतडी, डडेलधुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर जिल्लामा भारीदेखि धेरै…
पाकिस्तानी दूतावासद्वारा २०० नेपाली विद्यार्थीलाई दिइएको छात्रवृत्ति सांसद ढकालद्वारा वितरण
काठमाडौँ, १२ असार/ पाकिस्तानी दूतावास, नेपालले काठमाडौँस्थित रेडिसन होटलमा आयोजित एक भव्य समारोहमा २०० योग्य नेपाली विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ। प्रतिनिधि सभा सदस्य एक नाथ ढकालको प्रमुख उपस्थितिमा सम्पन्न…
नेपाल क्षेत्रीय ऊर्जा सहकार्यमा अग्रसर: मन्त्री खड्का
एससीओ ऊर्जा मन्त्रीस्तरीय बैठक चीनको निङ्पोमा सुरु निङ्बो (चीन), १२ असार/ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ऊर्जा सुरक्षाका लागि नवप्रवर्तनात्मक सहकार्य अनिवार्य रहेको धारणा व्यक्त गर्नुभएको छ। चीनको जेझियाङ प्रान्तस्थित…
३६० पिलर गाडियो फेवातालको सीमाङ्कन
काठमाडौँ । सर्वोच्च अदालतको आदेश अनुसार फेवातालको पुनः सीमा स्तम्भ गाड्ने काम भइरहेको छ । पोखरा महानगरपालिका, गण्डकी प्रदेश र नेपाल सरकारको संयुक्त पहलमा ताल घरमा सीमा स्तम्भहरू गाड्ने काम…
विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ
काठमाडौं, १४ वैशाख/नेपाल विद्युत प्राधिकरणले हाल विद्युत आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको…


















