इन्डोनेसियामा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न रोक

बालबालिकाको डिजिटल सुरक्षालाई प्राथमिकता दिँदै इन्डोनेसियाले कडा नियम लागू गरेको छ । शनिबारदेखि लागू भएको नयाँ व्यवस्थाअनुसार १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई धेरै डिजिटल माध्यम प्रयोग गर्न रोक लगाइएको छ…

बालबालिकाको मानसिक स्वास्थ्यमा असर गरेको भन्दै मेटामाथि ३७५ मिलियन डलर जरीवाना

अमेरिकाको न्यू मेक्सिकोमा एक अदालतले सामाजिक सञ्जाल कम्पनी मेटामाथि ठूलो जरिवाना लगाएको छ । अदालतले मेटाले बालबालिकाको मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्‍याएको र आफ्ना प्लेटफर्महरूमा हुने यौन दुरुपयोगसम्बन्धी जोखिम लुकाएको…

इरानमा २६ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध

 इरानमा इन्टरनेट सेवा अवरुद्ध भएको २६ दिन पुगेको छ, जसका कारण सर्वसाधारण नागरिक अन्तर्राष्ट्रिय सञ्जालबाट पूर्ण रूपमा अलगिएका छन् । इन्टरनेट अनुगमन गर्ने संस्था नेटब्लक्सका अनुसार ६०० घण्टाभन्दा बढी समयदेखि…

जुकरबर्गको ‘मेटाभर्स’ भिजन असफल हुदा गुमाए ८० बिलियन डलर

 २०२१ मा फेसबुकका संस्थापक मार्क जुकरबर्गले कम्पनीको नाम परिवर्तन गरेर ‘मेटा’ राख्दा, उनले एउटा भर्चुअल संसार (मेटाभर्स – भर्चुअल रियालिटी) को परिकल्पना गरे जहाँ मानिसहरू अवतारको रूपमा बस्ने, काम गर्ने…

महान्यायाधिवक्ताको कार्यालयको निर्णयले इन्टरनेट सेवा उद्योगलाई राहत- संघ

 इन्टरनेट सेवा प्रदायक संघले महान्यायाधिवक्ताको कार्यालयको पछिल्लो निर्णयले इन्टरनेट सेवा उद्योगलाई पनि राहत दिएको जनाएको छ ।  संघका अध्यक्ष सुधिर पराजुलीले इन्टरनेट सेवा महसुलसम्बन्धी विवादमा महत्वपूर्ण निर्णय गर्दै उपभोक्तालाई थप…

उर्जा व्यवस्थापनमा गुगलले ल्यायो नयाँ प्रविधि

गुगलले अमेरिकामा रहेका आफ्ना डाटा सेन्टरहरूमा १ गिगावाट माग प्रतिक्रिया क्षमता थप्न सम्झौतामा हस्ताक्षर गरेको छ । यसको लक्ष्य बढ्दो बिजुली खपतलाई चलाखीपूर्वक व्यवस्थापन गर्नु र पावर ग्रिडमा दबाब कम…

नेपाल टेलिकमको प्रिपेड रोमिङ सेवा अब ६२ देशमा विस्तार

नेपाल टेलिकमको प्रिपेड रोमिङ सेवा अब ६२ देशमा विस्तार गरिएको छ । कम्पनीका अनुसार विभिन्न देशका ८९ सेवा प्रदायकसँग सम्झौता भएपछि प्रिपेड प्रयोगकर्ताले ६२ देशमा रोमिङ सेवा प्रयोग गर्न सक्ने…

एआई च्याटबटको बढ्दो प्रयोगले मानसिक स्वास्थ्यमा असर

कृत्रिम बुद्धिमत्ता (एआई_आधारित च्याटबटको बढ्दो प्रयोगसँगै मानसिक स्वास्थ्यमा असर पर्न सक्ने भन्दै नयाँ अध्ययनले चेतावनी दिएको छ । ल्यान्सेट मनोचिकित्सा पत्रिकामा प्रकाशित अध्ययनअनुसार यस्ता प्रणालीहरूले अनजानमै मानिसभित्र रहेका गलत धारणा…

चिनियाँ वैज्ञानिकहरूले बनाए विश्वकै सबैभन्दा सटीक अप्टिकल घडी

चिनियाँ वैज्ञानिकहरूले संसारकै सबैभन्दा सटीक अप्टिकल घडीहरू मध्ये एक विकास गरेका छन् । यो घडी यति सटीक छ कि ३० अर्ब वर्षमा पनि यसमा केवल १ सेकेन्डको त्रुटि हुनेछ ।…

२५ बर्षको भयो विकिपिडिया

 विश्वको सबैभन्दा ठूलो अनलाइन विश्वकोश, विकिपिडियाले २५ वर्ष पूरा गरेको छ । यस अवसरमा, यसलाई चलाउने संस्था, विकिमिडिया फाउन्डेसनले विकिपिडियाको २५ वर्षको यात्रा र यसलाई सिर्जना गर्ने लाखौं स्वयंसेवकहरूको योगदानको…